बाँकेमा ‘बरघर’ प्रथा संरक्षण गरिँदै
काठमाडौँ, २२ मङ्सिरः जिल्लाको बैजनाथ गाउँपालिकाको थारु समुदायमा रहेको बरघर प्रथा संरक्षण तथा प्रवर्द्धन गर्न थालिएको छ । लोप हुन थालेको बरघर प्रथा संरक्षण र प्रवर्द्धन गर्न थारु अगुवाहरू छलफलमा जुटेका हुन् । गाउँपालिकाले बरघर (थारु गाउँको कार्यकारी प्रमुख) प्रणालीको संरक्षण, प्रवर्द्धन र विकास गर्न निर्माण गरिएको विधेयक–२०८१ लाई पूर्ण रूपमा कार्यान्वयन गराउन बैजनाथका ३६ … Read more