दैवीप्रकोप उद्धार कोषमा निजी क्षेत्रको १६ करोड सहयोग, कुनले कति दिए ? (सूचीसहित)
काठमाडौं असोज १० देखि १२ गतेसम्म भएको बर्षाका कारण आएको बाढी पहिरोले प्रभावितहरुलाई राहत दिने प्रयोजनका लागि कर्पोरेट क्षेत्रले सरकारी कोषमा १५ करोड ७९ लाख रुपियाँ सहयोग गरेका छन् । कर्पोरेट क्षेत्रमा सक्रिय व्यवसायिक घराना तथा कम्पनीहरुले प्रधानमान्त्री दैवी प्रकोप उद्धार कोषमा १५ करोड ७९ लाख ५० हजार रुपियाँ सहयोग गरेका हुन् । यो सोमबार दिउँसोसम्मको … Read more