रौतहटको शिवनगरमा खुल्यो टि.भि.एस मोटरसाईकलको आधिकारिक शोरूम
रौतहट, असोज १ गते रौतहट जिल्लाको गरूडामा टिभिएस मोटरसाईकलको शोरूमको स्थापना भएको छ । गरूडा नगरपालिका वडा नम्बर ५ शिवनगरमा जय बाबा विश्वकर्मा ईन्टरप्राइजेजले टिभिएसको अधिकारिक डिलर लिएर विश्वकर्मा पुजाको दिन शोरूमको समउद्घाटन सम्पन्न गरेको हो । शिवनगरमा टिभिएसको आधिकारिक विक्रेता जय बाबा विश्वकर्मा ईन्टरप्राइजेजले एक कार्यक्रम आयोजना गरेर शोरूमको उद्घाटन गरेको छ । गरूडा … Read more