सप्तकोशीमा पानीको बहाव घटन थाल्यो
राजविराज, असोज १३ गते । सप्तरी–सुनसरी सीमामा रहेको सप्तकोशी नदीमा बाढीको बहाव घट्न थालेको छ। आइतबार बिहान देखिी कोसी ब्यारेजको पुलमाथि बग्दै गरेको भेल रोकिएको छ । पुलमाथि बाढी बग्न छोडे पनि आउजाउ भने खोलेको छैन । पुलमाथि थेग्रिएको फोहोर लेदो पन्छाउने काम भइरहेको छ। सप्तकोशी नदीको इतिहासमै दोश्रो पटक उच्च बहाव रेकर्ड गरिएको बताइएको छ। … Read more