कैलालीबाट झापा आएर युवकले गरे युवतीको हत्या
झापाको बिर्तामोडमा एक युवाले अन्धाधुन्ध छुरा प्रहार गरेर एक युवतीको हत्या गरेका छन् । बिर्तामोडको महानन्द चौकमा शुक्रवार साँझ एक युवाको छुरा प्रहारबाट मनिषा लोहारको मृत्यु भएको हो । लोहार इलामको सूर्याेदय नगरपालिकाको फिक्कलकी हुन् । उनको हत्या आरोपमा कैलालीको गौरीगंगा नगरपालिका–३ का २० वर्षीय अनिल विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । झापा प्रहरी प्रमुख … Read more