इजरायलमा नेपालीको मृत्यु भएको शोकमा रास्वपाले रद्द गर्‍यो आजका पूर्वनिर्धारित कार्यक्रम

काठमाडौं,असोज २२- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजका लागि तय गरिएका सबै कार्यक्रमहरू रद्द गरेको छ । शनिबारको आतंककारी आक्रमणबाट इजरायलमा १० जना नेपालीको मृत्यु भएको शोकमा रास्वपाले पूर्वनिर्धारित पार्टीका सबै औपचारिक कार्यक्रमहरू रद्द गरेको हो । शोकको यो दुःखद घडीमा सोमबारका लागि तय भएका पार्टीका सबै औपचारिक कार्यक्रमहरू रद्द गरिएको जानकारी गराउँदछु, रास्वपाका सभापति रवि … Read more

इजरायलबाट नेपाल फर्किन चाहनेलाई सरकारले ल्याउने

काठमाडौ,असोज २२- सरकारले प्यालेस्टाइनको हमास समूहको आक्रमणपछि इजरायलबाट स्वदेश फर्किन चाहने नेपालीहरूको उद्धार गर्ने भएको छ । त्यसका लागि नेपाल सरकार र इजरायल सरकारसँग आवश्यक समन्वय गरी विवरण संकलनका लागि छिट्टै अनलाइन रजिस्ट्रेसनको व्यवस्था गर्न लागिएको इजरालयमा रहेको नेपाली दूतावासले जनाएको छ । शनिबार हमासले गरेको आक्रमणमा परेर १० जना नेपालीको मृत्यु भएको छ ।

बारा–पर्साका कुनै स्थानिय तहले तिरेनन् विद्युत महशुल, विरगञ्ज महानगरको १७ करोड, कलैयाको ६ करोड र जीतपुरसिमराले १ करोड तिर्न बाकि

बारा, असोज २१ गते । नेपाल विद्युत प्राधिकरणले सडक बत्तीका लागि विद्युत् प्रयोग गरेर महशुल नबुझाउने स्थानीय सरकारलाई ४५ दिनको समय दिएको छ । प्राधिकरणले सूचना प्रकाशन गर्दै सडकका लागि विद्युत् प्रयोग गरेर महशुल नबुझाउने ३३२ स्थानीय सरकारलाई ४५ दिनभित्र महशुल बुझाउन समय दिएको हो । जस्मा ६ महानगरपालिकासहित देशभरका ३३२ स्थानीय तह रहेका छन् … Read more

घटस्थापना देखी दशमी सम्म छातापिपराको गढिमाईमा मेला लाग्ने, ९ सदस्ययी मेला समिति गठन

बारा , असोज २० गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ९ छातापिपरा स्थित रहेको गढिमाई मन्दिरमा हरेक वर्ष लाग्ने गढिमाई मेला यस वर्ष पनि धुमधामका साथ लाग्ने भएको छ । हरेक वर्ष लाग्ने मेलालाई निरन्तर्ता दिदै यस वर्ष पनि धुमधामका साथ मेला लाग्ने आयोजक समितिले जनाएको हो । असोज २८ देखी सुरु हुने नेपालीहरुको … Read more

हातेमालो सहकारी संस्थाको १६औं वार्षिक साधारणसभा सम्पन्न

बारा, असोज २० गते । हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड सिमराको १६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ स्थित रहेको थानिमाई सामुदायिक वन (सिमरा पार्क) मा संस्थाले आफ्नो १६औं वार्षिक साधारणसभा सम्पन्न गरेको हो । हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड सिमराका अध्यक्ष यज्ञ बहादुर आलेको … Read more

जितिया पर्व आज सकिँदै

धनुषा, असोज २०- मिथिलाञ्चलको महत्वपूर्ण पर्व जितिया आज सकिँदैछ। बिहीबार अर्थात् आश्विन कृष्ण पक्षको सप्तमीमा शुरु भएको यो पर्व शनिबार अर्थात् नवमीमा पूरा हुन लागेको हो । मिथिलाका महिलाले सन्तानप्राप्ति, उनीहरूको दीर्घायु र समृद्धिका लागि जितिया व्रत बस्ने गर्छन्। जितियालाई जीवितपुत्रिका व्रत पनि भनिन्छ । सप्तमीका दिन बिहानै नजिकैको पोखरी तथा तलाउमा नुहाएर घिरौलाको पातमा, … Read more

बारा प्रहरीद्वारा डेढ करोड बराबरको अबैध सामान सहित ट्रक नियन्त्रणमा

बारा, असोज १८ गते । बारा प्रहरीले एकै दिनमा दुइ ठाँउबाट करिब डेढ कोरड रूपैया बराबरको अबैध सामान सहित ट्रकलाई नियन्त्रणमा लिएको छ । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका नम्बर १ र २१ गरि दुइ ठाँउबाट बुधवार बिल विजक भन्दा बढि समान सहित ट्रक नियन्त्रणमा लिएको हो । बिरगंजबाट भैरहवातर्फ जादै गरेको ना ६ ख ३८२८ नम्बरको … Read more

नेशनल पानीको सिल बोटलमा माकुरा भेटिएपछि उद्योगमा शीलबन्दी

बारा , १७ असोज । बाराको प्रसौनि गाउँपालिकामा वडा नं ३ स्थित नेशनल पानी उधोगको शिल गरीएको बोतलमा माकुरा भेटिएको छ। उक्त उधोगले बजारमा बिक्रीको लागि पठाएको प्रशोधित पानीको बोतलमा सिंगै माकुरा भेटिएको छ । शिल गरीएको बोतलमा नै माकुरा भेटिएको जानकारी जिल्ला प्रशासन कार्यालय बाराले पाए लगत्तै मँगलबार उक्त उधोगमा शिलबन्दी गरीएको हो ।  … Read more

फर्कियो “ब्रहमदेव पासवान सर” को खुसि

बारा, असोज १७ गते । करिब एक महिना देखी जीतपुरसिमरा उपमहानगरपालिका शिक्षा शाखाको रमाना पत्र र आँखा भरि आँशु लिएर भौतारिदै हिनेका ब्रहमदेव पासवान सरको खुसि पुन: फर्किएको छ । नगरले उनलाई काजमा पुन: पुरानै स्कुलमा पठाए पछि उनको खुसि फर्किएको हो । करिब एक महिना पहिला जीतपुरसिमरा उपमहानगरपालिकाले आफ्नो पालिका भरिका सामुदायीक विद्यालयहरुमा आवश्यक … Read more

प्रचण्डजी चीन भ्रमण सन्चै जानु भयो सन्चै आउनु भयो अरू प्रगति केही भएको छैनः ओली

विराटनगर, असोज १७- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा मिलेर अगाडि बढ्न दललाई आग्रह गरेका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले कोशी प्रदेशमा मिलेर अगाडि बढ्न दललाई आग्रह गरेका हुन् । उनले मध्यावधि गए अरू दलको सिट घट्ने पनि बताए । ‘अहिले हामीले ४० सिट जितेका छौँ उनले भने अब … Read more