प्रहरी भन्छ- सौर्यको जहाज दुर्घटनामा १५ को मृत्यु, चारजनाको उपचार हुँदै

काठमाडौं- नेपाल प्रहरीले बुधबार बिहान त्रिभुवन विमानस्थलमा  भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १५ जनाको मृत्यु भएको जनाएको छ ।पछिल्लो अपडेट अनुसार बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको प्रहरीले जनाएको हो । मर्मतको लागि पोखरा जाने क्रममा रहेको सौर्य एयरलाइन्सको जहाजमा उसकै कर्मचारीहरू थिए । … Read more

सौर्यको जहाज दुर्घटना भएपछि सबै उडान तथा अवतरण बन्द, केही विमानहरू आकाशमै होल्ड

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्यको जहाज दुर्घटना भएपछि सम्पूर्ण उडान अवतरण बन्द गरेर उद्धार गरिँदै छ । केही विमानहरू आकाशमै होल्ड छन् भने काठमाडौं उड्ने तयारीमा रहेका विमानलाई विभिन्न विमानस्थलमै होल्ड गरिएको छ । विमान बङ्गलादेशलगायतका जहाज आकाशमै छन् । दुर्घटनाका कारण विमानमा आगो लागेको छ । अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरूको टोली नियन्त्रणको प्रयासमा … Read more

सुनको मूल्य प्रतितोला ११ सय बढ्यो, चाँदी पनि महंगियो

काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ११ सय र चाँदी प्रतितोला १५ रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४७ हजार ४०० र तेजाबी सुन प्रतितोला १ लाख ४६ हजार ७०० रुपिायँमा कारोबार भइरहेको छ । त्यस्तै चाँदी प्रतितोला १ हजार ८ सय … Read more

बागमतीका मुख्यमन्त्री लामाले आज पद तथा गोपनीयताको शपथ लिँदै

काठमाडौं I  बागमतीमा नव नियुक्त मुख्यमन्त्री बहादुरसिं लामा (तामाङ)ले आज पद तथा गोपनीयताको शपथ आज लिँदै छन्। नवनियुक्त मुख्यमन्त्री लामाले बिहान ११ बजे शपथ लिने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। मुख्यमन्त्री लामाले आजै कांग्रेसबाट सात र एमालेका ६ गरी १३ सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेको कांग्रेस संसदीय दलका सचेतक गोविन्दप्रसाद लम्सालले बताएका छन्। को … Read more

कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना, अन्यत्रको मौसम कस्तो रहला ?

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। जसको प्रभावले देशभर साधरणतया बदली रहेको छ । बागमती, गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहने छ ।  कोशी, बागमती, गण्डकी, कर्णाली र … Read more

महिला एसिया कपः नेपाल भारतसँग ८२ रनले पराजित

काठमाडौं। एसिसी महिला एसिया कप २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेलमा भारतले नेपाललाई ८२ रनले पराजित गरेको छ। जीतका लागि एक सय ७९ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर मात्र ९६ रन बनायो। नेपालका लागि सिता राना मगरले १८, बिन्दु रावलले १७, रुबिना क्षेत्रीले १५ तथा कप्तान इन्दु बर्माले १४ रन … Read more

२०८१ साल साउन ९ गते बुधवार, आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । परोपकारी कार्यमा संलग्न भइनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) धार्मिक र सामाजिक महत्त्व भएको क्षेत्रमा भ्रमण हुनसक्छ । दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध … Read more

नेप्से परिसूचकमा ७५ अङ्कको वृद्धि

काठमाडौँ,नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक ७५ दशमलव ३३ अङ्क अर्थात् तीन दशमलव ०३ प्रतिशतले बढेर दुई हजार पाँच सय ६३ दशमलव ४३ को बिन्दु कायम भएको हो । आज तीन सय १७ कम्पनीको तीन करोड ९७ लाख ९० हजार आठ सय ८९ कित्ता शेयर एक लाख … Read more

बराहक्षेत्रमा गोली चलाएर गाँजा बाेकेकाे गाडी नियन्त्रणमा, प्रहरी भन्छ– चालक भागे

सुनसरीकाे बराहक्षेत्र नगरपालिका ९ स्थित राजाबासमा गोली प्रहार गरेर लागुऔषध गाँजासहितकाे गाडी प्रहरीले नियन्त्रणमा लिएकाे छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीबाट खटिएकाे प्रहरी निरीक्षक विकास राईसहितको टोलीले मंगलबार गाँजा बाेकेकाे गाडी नियन्त्रणमा लिएकाे हाे । चक्रघट्टीबाट मधुवनतर्फ आउँदै गरेको प्रदेश १-०१-००२ च. ३५७५ नम्बरको जिपलाई शंका लागि रोक्न खोज्दा भागेको थियो । भाग्ने क्रममा प्रहरीले गोली चलाएको थियो ।  गोली … Read more

सुनुवाइ समितिमा रास्वपाबाट स्वर्णिम वाग्लेको सट्टा डीपी अर्याल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय सुनुवाइ समितिमा पार्टीको तर्फबाट सदस्य हेरफेर गरेको छ ।यसअघि समितिमा रहेका स्वर्णिम वाग्लेलाई हटाएर रास्वपाले डोलप्रसाद अर्याल (डीपी अर्याल) लाई लगिएको हो । रास्वपाको आग्रह अनुसार समिति सदस्यको हेरफेर सम्बन्धी प्रस्ताव मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख घिमिरेले प्रस्तुत गरेका थिए । जसलाई प्रतिनिधिसभाले स्वीकृत गरेको छ … Read more