गाजामा युद्धविराम र हमासको नियन्त्रणमा रहेका बन्धकहरूको रिहाइका सम्बन्धमा दोहामा वार्ता
एजेन्सी- गाजामा युद्धविराम र हमासको नियन्त्रणमा रहेका बन्धकहरूको रिहाइका सम्बन्धमा कतारको दोहामा नयाँ चरणको वार्ता शुरु भएको छ । यद्यपि वार्तामा कुनै सफलताको अपेक्षा कम रहेको जनाइएको छ । ह्वाइट हाउसका प्रवक्ता जोन किर्बीले प्रस्तावित सम्झौताको कार्यान्वयनका पक्षमा सहमति जुटाउन धेरै काम गर्न बाँकी रहेको बताएका छन् । हमासले दोहामा शुरु भएको अप्रत्यक्ष वार्तामा भाग … Read more