बिना शुल्क जुनसुकै कम्पनीका ग्यास सिलिन्डर साट्न पाइने:उपत्यकामा ग्यास वितरण स्थान ११
काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यास वितरण हुने स्थान ६ बाट बढाएर ११ पुर्याइएको छ। दसैँका बेला उपभोक्तालाई ग्यास अभाव नहोस् भन्ने उद्देश्यले नेपाल आयल निगमको समन्वयमा ग्यास बिक्रेता महासंघले आइतबारदेखि काठमाडौँ उपत्यकामा ग्यास बिक्री थालेको हो। आइतबार काठमाडौँका ६ स्थानमा मात्रै ग्यास साट्ने व्यवस्था गरिएको थियो। बिक्री केन्द्रमा पर्याप्त ग्यास नहुने कतिपय उपभोक्ताले ग्यास पाउन … Read more