प्रहरीको गाडी जब अनियन्त्रित भएर लेकसाइडको चौतारामा ठोक्कियो
प्रत्यक्षदर्शी भन्छन्- प्रहरीले नै मापसे गरेकाजस्ता देखिन्थे, रातारात क्रेन बोलाएर गाडी लगियो Iसोमबार बिहान करिब एक बजेतिर पोखरा–६ लेकसाइडको शान्तिपाटन चोकमा प्रहरीको गाडी हुत्तिएर आयो।कुनै गम्भीर अपराधको घटना भए जसरी आएको गाडी अचानक चोकमा रहेको एउटा सानो चौतारोमा ठोक्कियो। चौतारीमा ठोक्किएर प्रहरीको गाडी त कच्याककुचुक भयो नै, सिमेन्टेड पक्की चौतारो पनि भत्कियो।प्रहरीको गाडीको स्पिड देखेर … Read more