चितवन मेडिकल कलेजमा स्वास्थ्य बीमाः “झन्झट व्यहोर्न र लामो पालो कुर्नु पर्दैन”
चितवन, आजदेखि स्वास्थ्य बीमा लागू गरेको चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले बिरामीले झन्झट व्यहोर्न र लामो पालो कुर्नु नपर्ने जनाएको छ । अस्पतालले आज पत्रकार सम्मेलनको आयोजना गरी शल्यक्रिया, सिटी स्क्यान, एमआरआई जस्ता बिरामीको धेरै चाप हुने सेवामा पनि बीमा भएकै कारण लामो पालो कुर्न नपर्ने जनाएको हो । पत्रकार सम्मेलनमा अस्पतालका प्रमुख प्रशासक प्रताप … Read more