घरनजिक पुरुष मृत फेला
रुकुमपश्चिम, रुकुमपश्चिमको मुसीकोट नगरपालिका –१ छिङमा एक पुरुष मृत भेटिएका छन् । छिङको माथिगाउँ निवासी ३० वर्षीय टोपजंग रोकाय मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) नवराज पोखरेलका अनुसार शनिबार बेलुका घरनजिकको खोल्सामा रोकायको शव फेला परेको हो । प्रहरीका अनुसार रोकायले मादक पदार्थ सेवन गरी लडेको हुनसक्ने प्रारम्भिक … Read more