टी–२० विश्वकपमा आज क्यानडा र आयरल्याण्ड खेल्दै
जेठ २५, २०८१ शुक्रबार आईसीसी टी–२० विश्वकप अन्तर्गत आज क्यानडा र आयरल्याण्डबीच खेल हुँदैछ। न्यूयोर्कमा हुने यो खेल नेपाली समय अनुसार राति सवा ८ बजेदेखि शुरु हुनेछ । क्यानडा र अमेरिका दुवैले यसअघिका आफ्ना पहिलो खेलमा हार बेहोरेका छन् । क्यानडा अमेरिकासँग पराजित भएको थियो भने आयरल्याण्ड भारतसँग पराजित भएको थियो । दुवै देशबीच अहिलेसम्म … Read more