बारामा अति विपन्न दलित परिवारहरूलाई सुबिधा सम्पन्न घर हस्तान्तरण
बारा, असोज १२ गते । बारामा अति विपन्न दलित परिवारलाई सुबिधा समपन्न घर हस्तान्तरण गरिएको छ । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकावडा नम्बर ६ नागौलाका अति विपन्न दलितहरुले निःशुल्क आवास(घर) पाए हुन् । प्रभु शमशेर ज.ब.रा तथा राजि राना परोपकार निजि गुठिले आफ्नो निजि लगानीमा जीतपुरसिमरा–६ मा अवास निर्माण गरि २० जनाअति विपन्न परिवारलाई हस्तान्तरण गरेको हो … Read more