निर्मला सीतारमणले फेरि अर्थ मन्त्रालय पाइन्
एजेन्सी । आइतबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सपथ ग्रहण गरेपछि सोमबार मन्त्रालय बाँडफाँड गरेका छन । मोदी सरकारको तेस्रो कार्यकालमा धेरै मन्त्रीहरूको विभाग दोहोर्याइएको छ।निर्मला सीतारमणले फेरि अर्थ मन्त्रालय पाएकी छिन। अर्थ मन्त्रालयमा निर्मला सीतारमणको कार्यकाल अहिलेसम्म उत्कृष्ट रहेको छ । यसअघि आइतवार निर्मला सीतारमणले क्याबिनेट मन्त्रीको सपथ ग्रहण गरेकी थिइन्,। अहिले उनलाई फेरि अर्थ मन्त्रालयको … Read more