वैदेशिक रोजगारीमा जाँदा नि:शुल्क अभिमुखीकरण तालिम
सरकारले वैदेशिक रोजगारीमा जानुअघि लिनुपर्ने अभिमुखीकरण तालिमलाई नि:शुल्क गर्ने भएको छ । अर्थमन्त्री वर्षमा पुनले मंगलबार संघीय संसद्मा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै वैदेशिक रोजगारीमा जाँदा लाग्ने अभिमुखीकरण तालिमलाई नि:शुल्क गर्दै लैजाने बताएका हुन् । त्यस्तै उनले वैदेशिक रोजगारीबाट फर्किएका नागरिकका लागि ‘रिटर्नी उद्यमशीलता कार्यक्रम’ सञ्चालन गर्ने बताएका छन् । जसमा कम्तीमा … Read more