मेयर कप फुटबलको फाइनलमा काठमाण्डौ र चन्द्रागिरि खेल्ने
काठमाण्डौ महानगरपालिका ‘उपत्यकाव्यापी खुला मेयर कप फुटबल’ प्रतियोगिताको फाइनलमा पुगेको छ । ललितपुरको च्यासल मैदानमा भएको सेमिफाइनल खेलमा मध्यपुरथिमि नगरपालिकालाई १–० ले हराउँदै काठमाण्डौ महानगरको उपाधि नजिकै पुगेको हो । अब काठमाण्डौ महानगरले उपाधिका लागि चन्द्रागिरि नगरपालिकासँग खेल्नेछ । अर्काे सेमिफाइनलमा महालक्ष्मी नगरपालिकालाई १–० ले हराउँदै चन्द्रागिरि फाइनलमा पुगेको हो । फाइनल खेल भाेलि हुनेछ … Read more