वाइडबडी भ्रष्टाचार : पूर्व मन्त्री, निगमका पूर्व महाप्रबन्धक, पूर्व सचिवसहित ३२ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल वायुसेवा निगमको लागि वाइड बडी विमान खरिदमा भ्रष्टाचार गरेको आरोपमा पूर्व मन्त्री, नेपाल वायुसेवा निगमका महानिर्देशक, पूर्व पर्यटन सचिवसहित ३२ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारले पूर्व पर्यटनमन्त्री जीवनबहादुर शाही, नेपाल वायुसेवा निगमका पूर्व महाप्रबन्धक सुगतरत्न कंसाकार, पूर्व पर्यटन सचिव शंकर अधिकारीसहित ३२ जनाविरुद्ध मुद्दा … Read more

खाम पक्राउ प्रकरणः चितवन अदालतमा आज पनि बहस

चितवन: काठमाडौंका व्यापारी रामहरि श्रेष्ठको हत्या आरोपमा १५ वर्षपछि पक्राउ परेका माओवादीका पूर्व कमाण्डर कालीबहादुर खामको मुद्दामा आज पनि बहस हुँदै छ । उनको मुमुद्दामा हिजो (बिहीवार)देखि चितवन जिल्ला अदालतमा बहस सुरु भएको हो । बुधवार साँझ सर्वोच्च अदालतबाट मिसिल आइपुगेपछि बिहीवारदेखि खामको बयान सुरु भएको थियो । थुनछेक बहसमा पहिलो दिन जाहेरवालाको तर्फबाट एक … Read more

रत्ननगरका मेयर सापकोटाले गरे सरकारी गाडी नचढ्ने घोषणा, अबदेखि आफ्नै गाडी चढ्ने

चितवन:  रत्ननगर नगरपालिकाका मेयर प्रल्हाद सापकोटाले नगरपालिकाको सरकारी गाडी चढ्ने घोषणा गरेका छन् । आज नगरपालिकाको आर्थिक वर्ष २०८०/८१ को दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम मार्फत मेयर सापकोटाले नगरपालिका प्रमुखको हैसियतले प्राप्त हुँदै आएको यातायात सुबिधा उपभोग नगरी निजी साधनको प्रयोग गर्ने घोषणा गरेका हुन् । मेयर सापकोटाले नारायणी अनलाइनसंग भने–‘म विगत लामो समयदेखि आफ्नै … Read more

२०८० साल चैत २३ गते शुक्रवार, आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) भाग्यले विभिन्न अवसर जुराउनेछ । कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । घरमा अतिथिको आगमन हुनेछ । मनखुसी र प्रसन्न पनि रहनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) स्वादिष्ट भोजनको विशेष अवसर मिल्नेछ । सवारी साधन खरिद गर्ने योग छ … Read more

भरतपुरमा चैत २५ गतेदेखि अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता हुने

भरतपुर: चितवनको भरतपुरमा यही चैत २५ गतेदेखि प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता हुने भएको छ । भरतपुर भ्रमण वर्ष २०२४ लाई सफल बनाउने उद्देश्यका प्रदेशस्तरीय प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आज भरतपुरमा पत्रकार सम्मेलन गरी आयोजकले जानकारी दिएको हो । भरतपुरका विभिन्न स्थानमा खेल खेलाइने खेलकुद विकास परिषद्का सदस्य … Read more

उपनिर्वाचनका उम्मेदवार छान्न कांग्रेसलाई सकस, आज पनि बैठक बस्दै

काठमाडौं:  नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहान ९ बजे बैठक बस्ने कांग्रेस प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । यसअघि बुधबार दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म छलफल हुँदा पनि उपनिर्वाचनको उम्मेदवार टुंगो नलागेपछि आज पुनः बैठक बस्न लागेको हो । उपनिर्वाचनको उम्मेदवार टुङ्ग्याउन … Read more

२०८० साल चैत २२ गते बिहिवार, आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज प्रेमीको सहयोग प्राप्त हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । यात्रा सफल हुनेछ … Read more

‘डिग्री माइला’को अष्ट्रेलिया र अमेरिकामा ११ सय बढी शो हुने

नयाँ वर्षको अवसर पारेर चैत ३० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘डिग्री माइला’को ट्रेलर रिलिजपछि विदेशमा समेत माग चर्किएको छ । अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार खरिद गरेको कम्पनी सेभेन सीज इन्टरटेनमेन्टले अमेरिका, अष्ट्रेलिया, फिनल्यान्ड, डेनमार्क, साइप्रस, माल्टा, नर्वे जस्ता देशमा फिल्म बिक्री गरिसकेको छ । विदेशमा समेत नेपालकै मितिमा फिल्म प्रदर्शन हुनेछ । अष्ट्रेलिया र अमेरिकामा … Read more

प्रतिनिधि सभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं। संघीय संसदको प्रतिनिधि सभा बैठक आज बस्दैछ। बैठक दिउँसो ११ बजेका लागि बोलाइएको संसद सचिवालयले जनाएको छ। आजको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले “संघीय निजामती सेवा विधेयक, २०८० माथि विचार गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यतालिका छ। यस्तै, कृषि तथा पशुपंक्षी विकास मन्त्री श्री ज्वालाकुमारी साहले कृषि, सहकारी तथा प्राकृतिक … Read more

कस्तो रहला बुधबार देशभरको मौसम?

काठमाडौं। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। महाशाखाले हाल सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी आंशिक बदली र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहको जनाएको छ। आज दिउँसो सुदूरपश्चिम, कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहि बाँकी भू-भागमा आंशिक … Read more