२०८० साल फागुन २६ गते शनिवार, आजको राशिफल
आजमिति २०८० साल फागुन २६ गते तदअनुसार मार्च ९, सन् २०२४ शनिवार, कृष्णपक्षको तचतुर्दशी तिथि, धनिष्ठा नक्षत्र, सिद्द योग , मकर राशिमा चन्द्रमा, यो योगमा गरेको सम्पूर्ण कार्य शुभ हुनेछ। मेष समय मध्यम छ । ध्यान र आराम लिनुहोस्। योग र मेडिटेशन गर्नुहोस्।आर्थिक संगठन र वित्तीय योजना बनाउनुहोस्। प्रेम आत्मीयता र सहजताको साथमा संबंध विकसित … Read more