कांग्रेस महासमिति बैठक आजदेखि, १२ सय बढी प्रतिनिधि सहभागी हुँदै
काठमाडौं। आजबाट नेपाली कांग्रेसको महासमिति बैठक सुरू हुँदैछ। गोदावरी सनराइज, ललितपुरमा आजबाट सुरू हुने महासमिति बैठकमा दिउँसो १ बजेबाट सुरू हुनेछ। सो महासमिति बैठकको उदघाटन सभापति शेरबहादुर देउवाले गर्नेछन्। आजबाट सुरू हुने महासमिति बैठकमा १ सय ६५ केन्द्रीय पदाधिकारी तथा सदस्यसहित १ हजार ७ सय ८० महासमिति सदस्य, नेपाली जनसम्पर्क समितिका ८९ जना, भातृ तथा शुभेच्छुक … Read more