२०८० साल चैत २६ गते सोमवार, आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज लाभहानी, सुखदुःख बराबरी रहनेछ । नसोचेको ठाउँबाट धन हात पर्नेछ । विश्वासमा कमी आएता पनि विश्वास गर्न जरूरी हुन्छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मित्र वा आफन्तको सहयोग मिल्नेछ । मिष्ठान्न भोजन प्राप्ति होला । साथी भाइको भेटघाटले … Read more

पाथीभरा मन्दिरमा दर्शनार्थीको भीड

ताप्लेजुङ। ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरको शनिबार एकैदिन सात हजार बढी दर्शनार्थीले दर्शन गरेका छन्। पाथीभरा क्षेत्र विकासका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार शनिबार ७ हजार ६ सय ७६ जना दर्शनार्थीहरुले पाथीभराको दर्शन गरेका हुन्। यो संख्या यो सिजनको एकैदिन दर्शन गर्ने दर्शनार्थीको सबैभन्दा बढी संख्या भएको क्षेत्र विकास समितीले जनाएको छ। पाथीभरा दर्शन … Read more

नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको सिरिजको अन्तिम खेल आज

काठमाडौं। नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको एकदिवसीय सिरिजको अन्तिम खेल आज हुँदैछ। टियु मैदानमा हुने यो खेल बिहान ९: ३० बजेदेखि शुरु हुँदैछ। यस सिरिजमा नेपाल ए ले शुरुका दुवै खेलमा हार बेहोरेको र आयरल्याण्ड वोल्भ्सले सिरिज २-० ले जितिसकेको छ। नेपाल ए ले सिरिजमा सान्त्वना जितका लागि खेल्ने छ। नेपाल ए पहिलो खेलमा २१ … Read more

२०८० साल चैत २५ गते आइतवार, आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) वाणीमा कुशलता आउने दिन परेको छ । करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ । यात्रा गर्ने अवसर पनि जुट्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । मठमन्दिरको भ्रमणले काम सम्पन्न … Read more

उपनिर्वाचन : प्रतिनिधिसभातर्फ २० तथा प्रदेशसभातर्फ १२ जनाको उम्मेदवारी

काठमाडौं। वैैशाख १५ गते हुने इलाम–२ को प्रतिनिधिसभाको उपनिर्वाचनका लागि २० जनाको उम्मेदवारी दर्ता भएको छ। निर्वाचन आयोगले दिएको जानकारी अनुसार १२ दलका उम्मेदवार छन् भने ८ जना स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गरेका छन्। जसमा नेकपा एमालेका सुहाङ नेम्वाङ, नेपाली कांग्रेसका डम्बर बहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बु, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी, … Read more

बैशाखदेखि चितवन र नवलपुरका सबै पालिकामा सेन्ट्रल कलेजले निःशुल्क बस सेवा दिने

चितवन: सेन्ट्रल कलेजले चितवन र नवलपुरका सबै पालिकामा बैशाखदेखि निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । यसअघि कलेजले भरतपुर महानगरसहित केही पालिकामा मात्रै निःशुल्क बस सेवा सञ्चालनमा ल्याएको थियो । कलेजका दुईवटा बस सञ्चालनमा छन । पालिका थप भएसंगै कलेजले थप तीन बस ल्याउने तयारी गरेको छ । उच्च शिक्षा अध्ययनका लागि बिभिन्न देशमा … Read more

चितवनमा ४३ जना पत्रकारलाई पुरस्कार एवम् सम्मान

चितवन । नेपाल पत्रकार महासङ्घ चितवन शाखाले भव्य समारोहको आयोजना गरी ४३ जना पत्रकारलाई सम्मान एवम् पुरस्कार वितरण गरेको छ । विसं २०५६ अगाडि नेपाल पत्रकार महासङ्घको सदस्यता लिएर क्रियाशील एवं पूर्व अध्यक्ष गरी ३४ जना पत्रकारलाई सम्मान एवं विभिन्न विधामा नौ जनालाई पुरस्कृत गरिएको हो । शनिबार भरतपुरमा आयोजना गरिएको अग्रज पत्रकार सम्मान एवं … Read more

भरतपुरमा कार र स्कुटर एकआपसमा ठोक्किदा दुई महिला घाइते, एकको अवस्था गम्भीर

चितवन: भरतपुर महानगरपालिका–१० जेष्ठ नागरीकचोक नजिकै कार र स्कुटर एकआपसमा ठोक्किदा दुई महिला घाइते भएका छन् । चौबिसकोठिबाट मालपोतचोक तर्फ जादै गरेको बा १६ च ७०६८ नं.को कार र ना ४१ प ६५९२ नं.को स्कुटर बिहिबार राती अन्दाजी पौने १० बजे एकआपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। घाइते मध्येकी स्कुटर चालक भरतपुर–१० … Read more

सन्दीपको मुद्दामा झगडिया झिकाउने आदेश

काठमाडौं। उच्च अदालत पाटनले बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा झगडिया झिकाउन आदेश दिएको छ। मुख्य न्यायाधीश नृपध्वज निरौला र न्यायाधीश कृष्णराम कोइरालाको संयुक्त इजलासले आजको सुनुवाइपछि जिल्ला अदालत काठमाडौंको फैसला बदर माग गर्दै दायर गरेको रिटमा उक्त आदेश दिएको हो। जिल्ला अदालत काठमाडौंले गत पुस २५ गते बलात्कार मुद्दामा दोषी ठहर … Read more

उपनिर्वाचनको लागि आज उम्मेदवारी दर्ता हुँदै, भोलि दाबी विरोध

काठमाडौँ:  प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदै छ । इलाम–२ र बझाङ १ (१) मा २०८१ वैशाख १५ गते उपनिर्वाचन हुन लागेको हो । इलाम–२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङ र बझाङ १ (१) बाट निर्वाचित प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएपछि दुवै क्षेत्रमा … Read more