स्वास्थ्य मन्त्री जोशीको सुत्केरीको हवाई उद्धार सम्बन्धी निर्णय कार्यान्वयन

हेटौंडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले सपथग्रहण गरे लगत्तै गरेको पहिलो निर्णय कार्यान्वयनमा आएको छ । मन्त्री जोशीले ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुको लागि निःशुल्क हवाई उद्धार कार्यक्रम सञ्चालन गर्ने निर्णय गर्नुभएको थियो । सो निर्णयको कार्यविधि बनाई कार्यान्वयनमा आएको हो । रामेछाप जिल्ला, दोरम्बा सैलुङ गाउँपालिका वडा न. २ स्थायी … Read more

२०८० साल फागुन १९ गते शनिवार, आजको राशिफल

आजमिति २०८० साल फागुन १९ गते तदअनुसार मार्च २, २०२४ शनिबार, कृष्णपक्षको षष्ठी (बिहान ८:०९ बजेसम्म) सत्तमी तिथि, विशाखा नक्षत्र, व्याघात योग । तुला राशिमा चन्द्रमा । यो अशुभ योग हो । मेष: तपाईँ को स्वास्थ्य राम्रो छ । धन लाभ हुनेछ। परिवारमा आनन्द रहनेछ। प्रेममा विश्वास र सम्मान बढ्नेछ।  वृष: तपाईंको स्वास्थ्यमा ध्यान दिनुहोला। … Read more

भरतपुर पर्यटन विकासको प्रचुर सम्भावना भएको सहर हो : अध्यक्ष ओली

भरतपुर: नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भरतपुर पर्यटन विकासको प्रचुर सम्भावना भएको सहर हो भन्नुभएको छ । भरतपुर भ्रमण वर्ष २०२४ को नारायणी नदी किनारमा आयोजित उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै अध्यक्ष ओलीले भरतपुर देशका विभिन्न क्षेत्रबाट बसाइँसराइ गरेर आएका र यहाँका आदिवासीको सुन्दर सम्मिश्रणको सहर भएको बताउनुभयो । अध्यक्ष … Read more

‘पर्यटन प्रवर्द्धनका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक छ’

चितवन: नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पर्यटन क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।आज चितवनको नारायणी नदी किनारमा आयोजित ‘भरतपुर भ्रमण वर्ष २०२४’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले मुलुकको पर्यटन प्रवर्द्धनका लागि सबै क्षेत्रको सहकार्य आवश्यक रहेको बताउनुभयो । नेपालको नीति तीनखम्बे अर्थनीति भएकाले पर्यटन प्रवर्द्धनमा सङ्घ, प्रदेश, स्थानीय … Read more

भरतपुर भ्रमण वर्ष पर्यटन क्षेत्रमा ऐतिहासिक कदम हुनेछ: प्रधानमन्त्री प्रचण्ड

चितवन: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भरतपुर भ्रमण वर्ष पर्यटन क्षेत्रमा ऐतिहासिक कदम हुने बताएका छन् । नारायणी किनारमा आज भएको भरतपुर भ्रमण वर्षको उद्घाटन कार्यक्रममा मन्तव्य राख्दै प्रधानमन्त्री प्रचण्डले जंगलमा शिकार गरेको इतिहास बनाएको चितवनमा भ्रमण वर्ष ऐतिहासिक कदम हुने बताएका हुन् । उनले भ्रमण वर्षले सुस्ताएको पर्यटन क्षेत्रलाई राष्ट्रियस्तरमा उकास्ने अपेक्षा गरेका छन् … Read more

भरतपुर ‘हेल्थ अब’ को रुपमा विकास हुँदै गएको छ : प्रधानमन्त्री प्रचण्ड

चितवनः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर महानगरपालिका स्वास्थ्य क्षेत्रमा नयाँ “हब”को रूपमा विकास हुँदै गएको बताउनुभएको छ । नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालको नवनिर्मित भवनको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले वर्तमान सरकार संविधानप्रदत्त स्वास्थ्य सम्बन्धी हकलाई व्यवहारमा कार्यान्वयन गर्न निरन्तर क्रियाशील रहँदै आएको बताउनु भएको हो । स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारी कार्यान्वयन, … Read more

भरतपुर भ्रमण वर्षको आज प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्दै

चितवन: भरतपुर भ्रमण वर्ष २०२४ को आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले औपचारीक रुपमा उद्घाटन गर्दै छन् । नारायणी नदी किनारमा आज दिउँसो १ बजे भ्रमण वर्षको उद्घाटन गरिँदै छ । भ्रमण वर्षको उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड हिजो (बिहीवार) नै चितवन आइपुगेका छन् । उद्घाटन अघि पूर्व–पश्चिम राजमार्ग केन्द्रित गरी विभिन्न स्थानबाट विविध झाँकीसहितको ¥याली निकाल्ने … Read more

भरतपुरमा आज यी ठाउँबाट निस्किँदै छन् र्‍याली, उत्कृष्ट र्‍यालीलाई पुरस्कार

चितवन: आज भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन अघि भरतपुरका विभिन्न स्थानबाट विविध झाँकीसहितको र्‍याली निकालिँदै छ । भरतपुर महानगरका २९ वटै वडाले पूर्व–पश्चिम राजमार्ग केन्द्रित गरेर र्‍याली निकाल्ने छन् । ‘घुमौँ भरतपुर’ भन्ने नारासहित मनाउन लागिएको भ्रमण वर्षको दिउँसो १ बजे प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । बिहान ११ बजेदेखि र्‍याली … Read more

भरतपुर भ्रमण वर्षको उद्घाटनमा सहभागी हुन शिर्ष नेता चितवनमा

चितवन: औपचारीक रुपमा आजदेखि सुरु हुन लागेको भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन समारोहमा सहभागी हुन शिर्ष नेताहरु चितवन आउने क्रम सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकिकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाल बिहीवार चितवन आइपुगेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा … Read more

रामजानकी बालिका आश्रममा श्रीमद्भागवत ज्ञान महायज्ञ (अनुष्ठान) हुने

चितवन। पवित्र तीर्थस्थल देवघाट धाममा रहेको रामजानकी बालिका आश्रममा श्रीमद्भागवत ज्ञान महायज्ञ (अनुष्ठान) हुने भएको छ । समाजका प्रत्येक बालबालिकाहरुलाई धर्म, संस्कृति र संस्कार सिकाउने उद्देश्यले अनुष्ठान गर्न लागेको आज (बिहिबार) पत्रकार सम्मेलनको आयोजना गरी आश्रमले जानकारी दिएको छ । अनुष्ठान यही फागुन २० देखि २६ गतेसम्म हुनेछ । राम जानकी बालिका आश्रमले गर्न लागेको … Read more