महिला आवाज नेपालद्वारा अति विपन्न परिवारलाई फाईबर-सिरक र खाद्यान्न वितरण

निजगढ । शितलहरले मधेशमा चिसो बढेपछि जाडोबाट बचाउन बाराको महिला आवाज नेपाल, निजगढ संस्थाद्वारा मंगलबार न्यानो फाइबर-सिरक र खाध्यान्न वितरण कार्यक्रम सम्पन्न गरिएको छ । नेपाल महिला आवाज संस्थाले बारा निजगढ नगरपालिका वडा नम्बर ५ का अति विपन्न परिवारलाई उक्त सामग्री वितरण गरेको हो । संस्थाले गरिबीको रेखामुनी रहेका अति विपन्न समुदायका ५ परिवारलाई सो … Read more

बुधबारको मौसम: हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं। हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। गण्डकी, लुम्बिनी, बागमती र मधेस प्रदेशका एक दुई स्थानमा छिटपुट देखि हल्का वर्षा भइरहेको छ। दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक … Read more

२०८० साल माघ २४ गते बुधवार, आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । भाग्यले विभिन्न अवसर जुराउनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । विशेष यात्रा पनि हुनसक्छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन छ, साथै प्रणयसम्बन्ध र रतिराग … Read more

उद्यमशिलताको विकास गरि विदेशिने युवा जनशक्तिलाई रोक्नुपर्छ : ओली

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश भित्रै उद्यमशिलताको विकास गरि विदेशिने युवा जनशक्तिलाई रोक्नुपर्ने बताएका छन् । झापाको शिवसताक्षी नगरपालिका वडा नं.–४ स्थीत बुलुचोकमा झापा इनर्जी लिमिटेडद्वारा पवद्र्धित १० मेगावाट क्षमताको ग्रीडमा जडित र्सौय विद्युत्त परियोजनाको समुद्घाटन गर्दै ओलीले युवाहरुलाई स्वदेशमा परिचालन गर्ने गरि उद्यमशिलताको विकास गर्नुपर्ने बताएका हुन् । अध्यक्ष ओलीले … Read more

संसदीय समितिद्वारा नागढुङ्गा सुरुङमार्गको स्थलगत निरीक्षण

कीर्तिपुर । राष्ट्रियसभा सदस्यले झिनामसिना समस्या समाधान छिट्टै गर्न सके आगामी वर्षसम्मभित्र नागढुङ्गा सुरुङमार्ग प्रयोगमा आउन सकिने बताएका छन् । यसका लागि सरकारी संयन्त्रको ध्यानाकर्षण गराइने र आवश्यक निर्देशन दिइने छ । राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिले आज उक्त स्थानको स्थलगत अवलोकन गरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै समितिका सभापति प्रकाश पन्थले निर्माण प्रगति सन्तोषजनक भए … Read more

मानव अधिकारमैत्री व्यवस्था नै सरकारको प्राथमिकता होः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मानव अधिकारमैत्री व्यवस्था नै सरकारको प्राथमिकता भएको बताएका छन् । सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले मानव अधिकारसँग सबै अधिकारलाई सरकारले उच्च सम्मान गर्दै आएको बताएका हुन् । प्रधानमन्त्री दाहालले भने, “सुशासन, पारदर्शीता, जवाफदेहिता, कानुनको शासनको जगमा मानव अधिकारमैत्री व्यवस्था सुनिश्चित गर्नु … Read more

तामाङ समुदायले विभिन्न कार्यक्रम गरि धुमधाम रुपमा सोनाम ल्होछार मनाउंदै

चितवन । भरतपुर महानगरपालिकाभित्रका तामाङ समुदायले विगत डेढ दशकदेखि निरन्तर रुपमा सोनाम ल्होछार मनाउँदै आएका छन् । विगतमा झैँ यसपटक पनि तामाङ जातिहरुको महान साँस्कृतिक पर्व नयाँ वर्ष मञ्जुश्री सम्वत २८६० सोनाम ल्होछार डुक ल्हो (मु मुप्रि ल्हो) माघ २७ गते मनाउने तयारी तिब्र पारिएको भरतपुर नगर तामाङ समाज चितवनका अध्यक्ष सूर्यप्रकाश लामाले सोमबार पत्रकार … Read more

त्रिशुलीमा हामफालेर आत्महत्या प्रयास गरेकी महिलाको उद्धार

चितवन । त्रिशुलीमा हामफालेर आत्महत्या प्रयास गरेकी एक महिलाको उद्धार गरिएको छ । आज बिहान .८ बजेर ३५ बजेको समयमा जिल्ला चितवन इच्छाकामना गाउंँपालिका वडा नम्बर ५ मुग्लिङ त्रिशुली नदी किनार स्थित बाट परिचय नखुलेकी अन्दाजी २५ वर्षकी महिलाले हामफाली आत्महत्या गर्न प्रयास गरेकी जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । आत्महत्याको प्रयास गरेको खबर … Read more

हिसान कप खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा एपेक्स र अर्किड भिड्ने

भरतपुर । चितवनमा माघ २५ गतेदेखि सुरु हुने अन्तर कलेज हिसान कप नाइन ए साइड फुटबलको खेल तालिका सार्वजनिक भएको छ । आज (मंगलबार) वाल्मिकी शिक्षा सदनमा आयोजित पत्रकार सम्मेलनमार्फत खेल तालिका सार्वजनिक गरिएको हो । उच्च माध्यमिक विद्यालय संघ (हिसान) चितवनको आयोजनामा फागुन २ गतेसम्म चल्ने प्रतियोगितामा १४ टोली सहभागी छन् । सहभागी टोलीलाई … Read more

महामन्त्री थापाले रोके संवाद यात्रा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संवाद यात्रा रोकेका छन्। केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको गए राति उपचारका क्रममा निधन भएपछि थापाले अहिलेका लागि संवाद यात्रा रोकेका हुन्। कांग्रेसमा बहालवाला केन्द्रीय सदस्यको निधनमा एक दिन पार्टी कार्यालयमा झण्डा झुकाउने र तीन दिन औपचारिक कार्यक्रम स्थगित गर्ने परम्परा छ। महामन्त्री थापा संवाद यात्राका क्रममा आज नवलपरासीमा थिए। उनले … Read more