सन्दीप लामिछानेलाई ८ वर्ष कैद र पीडितलाई ५ लाख क्षतिपूर्ति दिनुपर्ने
काठमाडौं,पुस २५- काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई आठ वर्ष कैद सजाय सुनाएको छ । यसैगरी पीडितले ५ लाख क्षतिपूर्ति पाउने भएकी छन् । गौशाला २६ लाई बलात्कारको आरोपमा उनलाई जिल्ला अदालत काठमाडौंले यस्तो आदेश गरेको हो । उनलाई आठ वर्ष कैद र पाँच लाख रुपैयाँ क्षतिपूर्ति घराउनुपर्ने आदेश गरेको छ । न्यायाधीश शिशिरराज ढकालको … Read more