भारतीय जहाजहरूका लागि पाकिस्तानले बन्द गर्यो आफ्नो बन्दरगाह
पहलगाममा भएको आतंकवादी हमलापछि भारत र पाकिस्तानबिच तनाव चरम सीमामा छ । आक्रमणपछि भारतले पाकिस्तानलाई विश्वव्यापी स्तरमा एक्लो पार्न कुनै कसर बाँकी राखेको छैन । रणनीतिक र कूटनीतिक स्तरमा पनि धेरै धक्का दिएको छ । यसैबिच, भारतको कारबाहीबाट रुष्ट पाकिस्तानले भारतीय जहाजहरूलाई आफ्नो बन्दरगाह प्रयोग गर्न प्रतिबन्ध लगाएको छ । भारतले शनिबार पाकिस्तानबाट आउने वा … Read more