देश युवाविहीन हुँदैछ, मृत्यु हुँदा लास लैजान मान्छे छैनः सांसद चन्द्र भण्डारी

नेपाली कांग्रेसका सांसद डा.चन्द्र भण्डारीले देश युवाविहीन हुँदै गएको बताएका छन्। बिहीबार (आज) बसेको संसद् बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। भोलिको दिनमा सम्मान होला, उज्यालो होला, प्रकाश आउला भन्ने आशाले बाँचेका छौँ। युवाहरू शिक्षाका नाममा, रोजगारीका नाममा, दलालीका नाममा र बाहिर गइरहेका छन्। बाहिर गएर पनि कहाँ सुख पाउनू, त्यहाँ गएर यहाँभन्दा बढी दुःख … Read more

प्रधानमन्त्रीलाई सुनचाँदी व्यवसायीको ध्यानाकर्षण

प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुनचाँदी व्यवसायसँग सम्बन्धित सङ्घ–संस्थाका नेतृत्वले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा सुनचाँदी कारोबारमा दुई प्रतिशत विलासिता कर लगाउने व्यवस्थाप्रति ध्यानाकर्षण गराएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा नेपाल सुनचाँदी रत्न तथा आभूण महासङ्घका अध्यक्ष किसान सुनार, नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष अर्जुन रसाइली र नेपाल रत्न तथा आभूषण सङ्घका अध्यक्ष … Read more

बिजुलीबाट मात्रै पनि देशलाई आत्मनिर्भर बनाउन सकिन्छ–अध्यक्ष लिङ्देल

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले बिजुली उत्पादनबाट मात्रै पनि नेपाललाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन सकिने बताउनुभएको छ । उहाँले खाडी मुलुकले पेट्रोलियम पदार्थ बेचेर सुखी र सम्पन्न जीवन बिताएजस्तै हामीले पनि विद्युत् निर्यातबाट मात्रै पनि सुख र समृद्धिको अनुभूति गर्न सकिने धारणा राख्नुभयो । गएको संसदीय निर्वाचनमा झापा निर्वाचन क्षेत्र नं ३ … Read more

एकीकृत समाजवादीद्वारा सबै कमिटीका बैठक आह्वान

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले समाजवादी अभियानका नीति तथा कार्यक्रम अनुमोदन गराउन यही चैत १० गतेभित्र मातहतका सबै कमिटीका बैठक गर्न आह्वान गरेको छ। सुशासन, रोजगारी, समृद्धिलगायत सामाजिक रुपान्तरणका लागि सुरु गरेको समाजवादी अभियानलाई देशभर प्रभावकारी रूपमा सञ्चालन गर्न सबै कमिटीबाट कार्यक्रम अनुमोदन गराउन बैठक आह्वान गरिएको हो। अभियान यही चैत २ देखि आगामी वैशाख … Read more

ज्ञानेन्द्र शाहीको प्रश्न: प्रधानमन्त्रीले काठमाडौंका मेयरसँग सिङ जुधाउनुपर्ने कारण के हो? (भिडिओ)

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंका मेयर बालेन शाहसँग सिङ जुधाएर बसेको टिप्पणी गरेका छन्। प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै उनले काठमाडौं महानगरपालिकामा डेढ महिनादेखि प्रमुख प्रशासकीय अधिकृत नपठाइनुको कारण मागे। ‘डेढ महिनादेखि काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत छैनन्। अधिकृत नहुँदा १८०० शिक्षकले चार महिनादेखि तलब पाएका … Read more

प्रचण्डका खुट्टा लुला, कुरा ठूला!

समाचार टिप्पणी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आजकाल देश दौडाहामा छन्। दिनदिनैजसो नयाँ नयाँ ठाउँमा भाषण गर्छन्। उनका भाषणहरूमा आजकाल एउटा कुरा प्रायः दोहोरिन्छ— अब हामी कसैसँग गठबन्धन गर्दैनौं, आफ्नै बलमा चुनाव लडेर बहुमत ल्याउँछौं। पछिल्ला दिनहरूमा उनले अर्को कुरा पनि थप्न थालेका छन्— आगामी चुनावमा कांग्रेस-एमाले गठबन्धन गरेर आउँछन् तर हामी डराउँदैनौं! शुक्रबार पोखरामा … Read more

सभामुखले बोल्न नदिएको भन्दै संसदबाट बाहिरिइन् सुमना

बोल्न माग गर्दा सभामुख देवराज घिमिरेले समय उपलब्ध नगराएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सुमना श्रेष्ठ प्रतिनिधि सभा बैठकबाट बाहिरिएकी छिन्। प्रतिनिधि सभा बैठक अहिले शून्य समय चलिरहेको छ। सांसद श्रेष्ठले आकस्मिक समयमा बोल्न सभामुख घिमिरेसँग माग गरेकी थिइन्। सभामुखले सांसद श्रेष्ठले नाम नटिपाएको भन्दै समय उपलब्ध गराएनन्। त्यसपछि उनी सांसद बैठक छाडेर बाहिरिएकी … Read more

ट्रम्पको रिस टार्न खोज्दै मोदी

वासिङ्टन, फागुन १ गते । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार ह्वाइट हाउसमा भेट हुँदा डोनाल्ड ट्रम्पसँगको मित्रता पुनर्जीवित गर्न र भन्सार तथा आप्रवासनमा अमेरिकी राष्ट्रपतिको रिसबाट बच्न प्रयास गर्नुहुनेछ । ह्वाइट हाउसका अनुसार मोदीले ट्रम्पसँग संयुक्त पत्रकार सम्मेलन पनि गर्नुहुनेछ । सामाजिक सञ्जालको प्रभावशाली प्रयोगकर्ता तर पत्रकारहरूबाट विरलै प्रश्न लिने भारतीय नेताको यो दुर्लभ कदम हो … Read more

बिजुली बक्यौता उठाउन ‘बच्चा अपहरण गरेर फिरौती मागेजस्तो’ गर्नुहुन्न

१० कात्तिक, काठमाडौं नेपाल विद्युत् प्राधिकरणले ‘डेडिकेटेड’ तथा ‘ट्रंक लाइन’ विवादमा बक्यौता नतिरेको आरोपमा उद्योगहरूको लाइन काटेको छ ।सञ्चालक समिति अध्यक्ष तथा विभागीय मन्त्रीलाई समेत जानकारी नदिई लाइन काटिएपछि अहिले सरकार र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच दुरी बढेको छ । सात वर्षदेखि जारी यो विवादको पछिल्ला विकास र सरकारका आगामी कदमबारे ऊर्जा, जलस्रोत तथा … Read more