युवा व्यवसायी सिरीष पन्तले गरे उवासंघ चितवनको अध्यक्षमा उम्मेदवारी घोषणा
युवा व्यवसायी सिरीष पन्तले उद्योग वाणिज्य संघ चितवनको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । पन्तले आज प्रेस विज्ञप्ती जारी गर्दै आसन्न निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । पन्त यसअघिको निर्वाचनमा पनि अध्यक्षमा पदमा उम्मेदवारी दिएका थिए । यस्तो छ अध्यक्षका उम्मेदवार पन्तले जारी गरेको प्रेस विज्ञप्ती आदरणीय उद्योगी, व्यवसायी, सञ्चारकर्मी, शुभेच्छुक … Read more