देउवा भन्छन्- कांग्रेस बलियो भएमात्रै देशको समृद्धि हुन्छ
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस बलियो भएमात्रै देशको समृद्धि हुने बताएका छन् । बिहीबार ललितपुरमा नेपाल भूतपूर्व सैनिक संघको छैटौँ केन्द्रीय महाधिवेशन उद्घाटन गर्दै सभापति देउवाले जनताका कारण कांग्रेस लोकप्रिय पार्टी बनेको भन्दै कांग्रेस बलियो भएमात्रै देशको समृद्धि हुने बताएका हुन् । कांग्रेसलाई बलियो बनाउनका लागि शुभेच्छुक संस्थाहरू बलियो हुनुपर्ने उनले बताए । … Read more