निरौलालाई सांसदहरूको प्रश्न : अदालतप्रति भरोसा किन डगमगायो ?
काठमाडौँ । सर्वोच्चका प्रस्तावित न्यायाधीश नृपध्वज निरौलालाई सांसदहरूले विभिन्न प्रश्न गरेका छन् । शुक्रवार संसदीय सुनुवाइका क्रममा निरौलालाई सांसदहरूले न्यायालयसँग जोडेर विभिन्न प्रश्न गरेका हुन्। सांसद जीवन परियारले निरौलालाई न्याय दिने प्रक्रियामा कर्मचारीबाट अदालतमा हुने असहयोगलाई कसरी हेर्नुहुन्छ ? भन्दै प्रश्न गरे । ‘पञ्चायतकालमा समेत अदालतबाट न्याय पाईन्छ विश्वास थियो तर अहिले बहुदल आयो अदालतप्रति … Read more