मावि तहको शिक्षक लाइसेन्सको आवेदन खुला

काठमाडौँ, माध्यमिक तहको अध्यापन अनुमतिपत्र (लाइसेन्स) आवेदन खुलेको छ । शिक्षक सेवा आयोगले माध्यमिक लाइसेन्सको आवेदन खुला गरेको हो ।आयोगले शनिवार खुलाएको विज्ञापन अनुसार इच्छुक तथा योग्य उम्मेदवारले १३ भदौसम्म नियमित र ३० भदौसम्म दोब्बर दस्तुर बुझाएर अनलाइन मार्फत आवेदन दिन सक्नेछन् । आयोगले आवेदकको अनलाइन फारम भर्न सहज पहुँचका लागि क्यूआर समेत सूचनामा राखेको … Read more

प्याव्सन चितवनको भवन उद्घाटन तथा विद्यार्थी सम्मान

चितवन:   निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याव्सन चितवनको भवन उद्घाटन एवम् विद्यार्थी तथा अग्रज सम्मान कार्यक्रम शनिवार भरतपुरमा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले आफैले शिलान्यास गरेको भवन समुद्घाटन गर्ने अवसर पाएकोमा गौरवान्वित भएको महशुस गर्दै एसईईमा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थी र विद्यालयहरुलाई बधाई ज्ञापन गरिन्। राज्यको … Read more

पाठ्यक्रम परिमार्जन गरी विद्यार्थीको आकर्षण बढाउँदै पोखरा विश्वविद्यालय

चितवन- पछिल्ला वर्षमा कक्षा १२ उत्तीर्णपछि विद्यार्थी थप शिक्षा र रोजगारीका लागि विदेश जाने क्रम बढ्दो छ। विद्यार्थीलाई यही रोक्नका लागि विश्वविद्यालयले पुराना पाठ्यक्रमलाई परिमार्जनगरी समय सुहाउँदो बनाउन थालेका छन्। पोखरा विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकायका डिन प्रा राजेशकुमार ठकुराठी विश्वविद्यालयले विद्यार्थीको आकर्षण बढाउनेगरी पाठ्यक्रम परिमार्जन गरेको बताउँछन्।युनाइटेट टेक्निकल कलेज भरतपुरले शुक्रबार यहाँ आयोजना गरेको … Read more

मैयाँदेवी कलेजले उत्कृष्ट हुने छात्रालाई ५१ हजार सहित सम्मान गर्न

भरतपुर- मैयाँदेवी कन्या कलेजका छात्राहरूलाई स्वागत तथा सम्मान गरिएको छ । शुक्रवार कलेजमा कार्यक्रम आयोजना गरी कक्षा १२ पास गरेका छात्राहरूलाई बधाई तथा स्नातक तहमा अध्ययन गर्ने छात्राहरूलाई स्वागत गरिएको हो । कलेजले स्नातक तहमा अध्ययन गर्ने छात्राहरूलाई आकर्षक सुविधा समेत दिने कलेजका प्रिन्सिपल भोजराज न्यौपानेले बताए । कलेज सञ्चालक समितिले सस्थापक संरक्षक स्व०मैयाँदेवी श्रेष्ठको … Read more

चिट चोराउने दुई पक्राउ

नेपालगन्ज, साउन २५ गते । माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेड वृद्धि परीक्षामा बाँकेको कोहलपुर नगरपालिकामा चिट चोराउन खोज्ने दुई जना शुक्रवार पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरले कोहलपुर –१४ मा रहेको राम माध्यमिक विद्यालयबाट चिट चोराउन खोज्ने दुई जनालाई पक्राउ गरेको जनाएको छ । इलाका प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा कोहलपुर ११ का … Read more

चितवनमै पहिलोपटक युटेकमा स्नातक र स्नातकोत्तरमा नयाँ कार्यक्रम सुरु

चितवन, २५ साउन :चितवनको भरतपुर–११ मा रहेको युनाइटेड टेक्निकल कलेज (युटेक)ले स्नातक र स्नातकोत्तर तहमा चितवनमै पहिलोपटक नयाँ शैक्षिक कार्यक्रम सञ्चालन गरेको छ ।युटेकमा बिई आइटी र एमएससी इन ट्रान्सपोटेसन इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सुरु यसै शैक्षिक सत्रबाट कलेजले पोखरा विश्वविद्यालयको ब्याचलर अफ इन्जिनियरिङ इन इन्फोमेसन टेक्नोलोजी (बिई आईटी) तथा मास्टर अफ साइन्स इन ट्रान्सपोटेसन इन्जिनियरिङ … Read more

सबैभन्दा बढी विद्यार्थी अंग्रेजी विषयमा फेल, मौका परीक्षा भदौ २५ र २६ गते

काठमाडौँ:  कक्षा १२ को सार्वजनिक नतिजा अनुसार सबैभन्दा बढी विद्यार्थीहरू अंग्रेजी विषयमा फेल भएका छन् । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले सबैभन्दा बढी एनजी अंग्रेजी विषयमा आएको जनाएको हो । बोर्डका अनुसार यसवर्ष अंग्रेजी विषयमा १ लाख २ हजार २०६ विद्यार्थीको एनजी आएको छ । देशभरबाट सबैभन्दा बढी २.८१ देखि ३.२० जीपीए ल्याउने रहेका … Read more

कक्षा १२ नतिजा: कति विद्यार्थीले कुन ग्रेड ल्याए ?

काठमाडौँ :  कक्षा १२ को नतिजा सुधारोउन्मुख देखिएको छ । २०७९ सालको तुलानामा २०८० सालको नतिजामा सुधार देखिएको छ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार सबैभन्दा बढी २.८१ देखि ३.२० जीपीए ल्याउने रहेका छन् । सबैभन्दा कम १.६१ देखि २.० जीपीए सम्म ल्याउने विद्यार्थी संख्या जम्मा १२ जना रहेका छन् । त्यस्तै २.०१–२.४० … Read more

कक्षा १२ को नतिजा सार्वजनिक, नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको नतिजा अनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका छन् भने ४७.०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड (एनजी/अनुत्तीर्ण ) भएका छन् । नियमिततर्फ परीक्षा ३ लाख ९० हजार ८६८ विद्यार्थी मध्ये दुई लाख तीन हजार ८४७ विद्यार्थी पास भएका छन् । यसैगरी … Read more

निजीभन्दा अब्बल बन्दै सरकारी विद्यालय

गलकोट (बागलुङ), । कुनै समय ओझेलमा परेको बागलुङ नगरपालिका-८ सिगानाको सिगाना माध्यमिक विद्यालय लामिचौर तीन वर्ष यता चर्चामा छ । झट्ट हेर्दा जिल्ला सदरमुकामको निजी विद्यालयभन्दा राम्रो देखिने त्यही विद्यालयमा तीन वर्ष अघि शौचालय र खानेपानीको समेत अभाव थियो । तर पछिल्लो समय सुविधा सम्पन्न भवन, कक्षाकोठा, बाल उद्यान, बालमैत्री शौचालय, बगैँचाले सिँगारिएको प्राङ्गणले विद्यालयको वातावरण मनमोहक … Read more