जुससहित सबै चिनीयुक्त पेय पदार्थ धेरै पिउनु स्वास्थ्यका लागि अति हानिकारक
डा. पार्थ गुरागाईं काठमाडौं, ५ फागुन । चिसो पेय पदार्थको पहिलो घुट्कोले शरीरलाई शीतलता दिन सक्छ। तर के तपाईंलाई थाहा छ कि यिनै पेय पदार्थले दीर्घकालीन रूपमा स्वास्थ्यलाई गम्भीर असर पुर्याउन सक्छ ? दैनिक जीवनमा हामी अनेकौँ चिनीयुक्त पेय पदार्थ पिउँछौँ जसमा कार्बोनेटेड ड्रिंक्स, ऊर्जा पेय (इनर्जी ड्रिंक्स), प्याकेज जुस, फ्लेभरयुक्त दूध, चिनी मिसाइएका चिया-कफी … Read more