आजदेखि भरतपुर अस्पतालमै एमआरआई सेवा
चितवन, यहाँको सरकारी भरतपुर अस्पतालमा आजबाट एमआरआई सेवा सञ्चालनमा आएको छ । संघीय सरकार र अस्पताल विकास समितिको गरी ३० करोड रुपैयाँमा मेसिन खरिद गरी सञ्चालनमा ल्याईएको हो । अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्रा.डा.कृष्णप्रसाद पौडेलले प्राविधिक परीक्षण गरेर सफलता मिलेपछि एमआरआई सञ्चालनमा ल्याईएको बताउनुभयो । उहाँका अनुसार ३० करोड रुपैयाँ लागतमा मेसिन खरिद गरिएको हो … Read more