यात्रुले विमानलाई बमले उडाइदिने धम्की दिएपछि
स्कटल्यान्डमा एक जना पुरुष पक्राउ परेका छन् । विमान उडिरहेको समयमा उनले ठूलो स्वरमा चिच्याएर विमानलाई बमले उडाएर ध्वस्त पार्ने अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिका कारण ग्लासगो विमानस्थलमा विमान अवतरण गर्ने बित्तिकै उनलाई पक्राउ गरिएको छ । यो घटना लन्डनको लुटन विमानस्थलबाट ग्लासगोका लागि उडेको इजीजेटको उडानमा भएको थियो । सामाजिक सञ्जालमा भाइरल भिडियोमा … Read more