आज कुन देशको मुद्राको कति छ भाउ ?

नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १० पैसा र बिक्री दर १३३ रुपैयाँ ७० पैसा रहेको छ । यस्तै, युरो एकको खरिद दर १४४ रुपैयाँ ९९ पैसा र बिक्री दर १४५ रुपैयाँ ६४ पैसा रहेको छ भने बेलायती पाउण्ड एकको खरिद दर १७० रुपैयाँ … Read more

नौ महिनामा विद्युत् प्राधिकरणको नाफा ११ अर्ब

काठमाडौँ, जेठ २५- नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८०/८१ को नौ महिनामा रु ११ अर्ब छ करोड बराबरको नाफा कमाएको छ । प्राधिकरणको चालु आवको चैत महिनाको वित्तीय विवरण (अपरिष्कृत) अनुसार, यस अवधिमा विद्युत् बिक्री, ब्याज तथा अन्य आम्दानीबाट कूल रु ९३ अर्ब ९४ करोड आम्दानी गरेको छ । प्राधिकरणले सूचनाको हकसम्बन्धी ऐनमा भएको व्यवस्थाबमोजिम … Read more

आज सुन प्रतितोला एक लाख ४५ हजारमा कारोबार हुँदै

नेपाली बजारमा आज शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। आज नयाँ रेकर्ड बनेको यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला एक हजार रुपैयाँ बढी हो । आज तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार तीन सय रुपैयाँमा कारोबार … Read more

६० अर्ब बराबरको बजेट ल्याउँदै बागमती सरकार

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि चालु आर्थिक वर्षकै हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार आगामी आवका लागि रु ६० अर्ब बराबरको बजेट ल्याउने तयारी भएको हो । आगामी आवको नीति तथा कार्यक्रम प्रदेशसभाबाट पारित गराइसकेको बागमती प्रदेश सरकारले असार १ गते आगामी आवको बजेट ल्याउन लागेको … Read more

विदेशी मुद्राको विनिमय दर, आज कुन देशको कति?

नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ। त्यस्तै, अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २६ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ८६ पैसा रहेको छ। युरो एकको खरिद … Read more

भन्सार दर ५ प्रतिशत बढेपछि सुनको मूल्य तोलाको १ लाख ४४ हजार पुग्यो

हिजो (बुधबार) प्रतितोला ५ सय रुपैयाँले घटेको सुनको मूल्य आज (बिहीबार) १८ सयले बढेको छ । हिजो प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ रहेको सुनको मूल्य आज १ लाख ४४ हजार पुगेको छ । यसअघि मंगलबार हालसम्मकै उच्च तोलाको १ लाख ४२ हजार ७ सय रुपैयाँ पुगेको थियो । नेपालमा बजेटमार्फत भन्सार दर … Read more

विदेशी मुद्राको विनिमय दर, आज कुन देशको कति?

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ। त्यस्तै, अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १० पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ७० पैसा रहेको छ। युरो एकको … Read more

हिजाे दाेहाेराे अङ्कले बढेकाे शेयर बजार आज सामान्य घट्याे

हिजो दोहोरो अङ्कले बढेको शेयर बजार आज सामान्य घटेको छ । शेयर बजार आज तीन दशमलव ९७ अङ्कले घटेर दुई हजार ७९ दशमलव शून्य सात विन्दुमा झरेको छ । आज माइक्रोफाइनान्स बाहेक सबै समूहको शेयर घटेकोमा बीमा, उत्पादन, होटल समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज एनआईबीएल स्टेबल फन्डको शेयर १० प्रतिशतले घटेको … Read more

६ वर्षमा १२० स्थानीय तहमा मात्र पुग्यो औद्योगिक ग्राम

सरकारले एक स्थानीय तह एक औद्योगिक ग्राम परियोजना कार्यान्वयन थालेको ६ वर्ष पुगेको छ । तर, यस अवधिमा मात्र १२० स्थानीय तहमा मात्र औद्योगिक ग्राम घोषणा भएको छ । यसले सरकारको घोषणा बमोजिम स्थानीय सरकारको चासो र उत्साह बढ्न नसकेको पाइएको छ । सरकारले २०७५ सालमा एक कार्यविधि बनाउँदै यो परियोजनाको कार्यान्वयन थालेको थियो । … Read more