‘यूनिभर्सिटी अफ गुन्डाज्’बाट कमब्याक गर्दै सलिन

अभिनेता सलिनमान बनियाँले ५ वर्षपछि फिल्ममा कमब्याक गर्ने भएका छन् । २०७५ सालमा प्रदर्शन भएको फिल्म ‘यात्रा’पछि अभिनयमा निस्क्रिय देखिएका उनले फिल्म ‘यूनिभर्सिटी अफ गुन्डाज्’बाट कमब्याक गर्न लागेका हुन् । मंगलबार एक पोस्टरमार्फत् फिल्मको औपचारिक रुपमा निर्माण घोषणा गरिँदैछ । फिल्मलाई अभिनेता सलोन बस्नेतले निर्माण गर्नेछन् भने उनी स्वयंको पनि मुख्य भूमिका रहनेछ । निर्देशकको … Read more

‘पिताम्बर’मा भित्रिए सौगातदेखि अनुपसम्म

‘ऐंचो पैंचो’ निर्देशक तथा निर्मात्री कृषा चौलागाईंको आगामी फिल्म ‘पिताम्बर’मा कलाकारको ‘लाइनअप’ बलियो बनेको छ । यही माघ अन्तिमबाट छायांकन सुरु हुन लागेको फिल्ममा प्रदीप खड्का, सुरक्षा पन्त, प्रमोद अग्रहरी र कामेश्वर चौरासियापछि सौगात मल्ल, आँचल शर्मा, अनुपविक्रम शाह र दिव्यदेव अनुबन्ध भएका छन् । कलाकारको यो ‘लाइनअप’ले फिल्म रोचक बन्ने देखिन्छ । कृषा स्वयंको … Read more

सुन्दर खवास र बिपना आङ्बुहाङको ‘जालहारी’ सार्वजनिक

काठमाडौं । गीतकार कल्पना आङ्बुहाङको ‘जालहारी’ बोलको गीत सार्वजनिक गरिएको छ ।  राजधानी काठमाडौँमा एक कार्यक्रम गर्दै आङ्बुहाङको ‘बाह्रमासे फूल’ गीति एल्बममा रहेको ‘जालहरी’ को म्युजिक भिडियो सार्वजनिक गरिएको हो । मनोज साङ्सोन राईको संगीत तथा राजु कार्कीको संगीत संयोजन रहेको गीतमा प्रवीण बेडवाल र रचना रिमालको स्वर रहेको छ । साथमा मन्माबी राई, लिला … Read more

नेपाली वेब सीरीज कैँचीको लागि कास्टिङ कल

बारा, पुष ७ गते । नेपाली वेब सिरिज कैँचीको लागि कास्टिङ कल गरिएको छ । बारा, पर्सा, रौटहट सहित मधेस प्रदेशका लोकल कलाकारको लागि कास्टिङ कल गरिएको हो । नेपालको तराई मधेश क्षेत्रमा घट्ने विभिन्न घटना तयार पारिने यो वेब सीरीजको लागि ३५ देखी ६० वर्ष उमेर सम्मका ४० जना पुरुष, २५ देखी ४० वर्ष … Read more

कमल खत्री र आरके खत्रीको “नाँच छौडी नाँच”सार्वजनिक (भिडियो सहित)

जानकारी नेपाल, असार १४ गते । चर्चित गायक कमल खत्री र आरके खत्रीको नँया गित “नाँच छौडी नाँच” सार्वजनिक भएको छ । फेस्बुक र टिकटकमा चर्चित बनेको उक्त गितको भिडियो कमल खत्रीको आफ्नै युटुव च्यालनबाट विश्वभर एकसाथ सार्वजनिक भएको हो । गायक कमल खत्रीको आफ्नै शब्द र संगितमा तयार भएको उक्त गितलाई बिजेश्वर राई तन्दुकरले … Read more