फिल्म ‘ज्वाइँ साब’को टिजर सार्वजनिक
काठमाडौं, जितु नेपाल र नीति शाहको शीर्ष भूमिका रहेको फिल्म ‘ज्वाइँ साब’को टिजर सार्वजनिक भएको छ । विवाह गर्न खोजिरहेका पात्र र तिनको रमाइला घटनामा टिजर केन्द्रित छ । जितुलाई गोवर्द्धन पण्डितको भूमिकामा चिनाइएको छ । टिजरमा नीतिको पात्रसँग गोवर्द्धन पात्रको विवाह भएको देखाइएको छ । नीतिलाई बेहुली बनेर हात्तीमा चढेको देखिएको छ । बुद्धि … Read more