गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्छु भन्ने बाचा पुरा भयो : प्रमुख दाहाल

चितवन : भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गौतमबुद्ध क्रिकेट रंगशाला निर्माण गर्छु भन्ने बाचा पुरा भएको बताएकी छन् । विद्यालयस्तरीय मेयर्स कप क्रिकेट लिग प्रतियोगिताको समापन गर्दै दाहालले रंगशाला परिसरमा आउँदा दिने गरेको बाचा पुरा भएको प्रष्ट पारेकी हुन् । प्रमुख दाहालले २ दिन अगाडि टेन्डरको आह्वान भएकाले केही महिनाभित्र निर्माण कार्य सुरु हुने र साढे … Read more

नेपालले आज अन्तिम खेल नेदरल्याण्डससँग खेल्दै

काठमाडौं।टी-२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक शृंखलामा नेपालले आज नेदरल्याण्डससँग खेल्दैछ। नामिबियाविरुद्ध हिजो ३ रनले विजयी भएसँगै नेपालले फाइनलको आशा जीवितै राखेको छ। फाइनलमा दाबेदारी बलियो बनाउन आज नेदरल्याण्ड्सलाई हराउनुपर्नेछ। त्यसपछि भोलि नामिबिया र नेदरल्याण्ड्सबीच हुने खेलको नतिजा पनि कुर्नुपर्नेछ। नेपाल यसअघिका दुई खेलमा भने पराजित भएको छ। नेपाललाई पहिलो खेलमा नामिबियाले २० र दोस्रो खेलमा नेदरल्यान्ड्सले दुई … Read more

लिग-२ मा आज नेपाल र नेदरल्याण्ड्सबीच भिडन्त

काठमाडौं। नेपालले आज आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको सिरिजको अन्तिम खेलमा आज नेदरल्याण्ड्ससँग खेल्दैछ। त्रिभुवन विश्वबिधालय, कीर्तिपुरस्थित मैदानमा हुने यो खेल नेपाली समय अनुसार बिहान ९ः ३० बजेदेखि शुरु हुने छ। यस सिरिजमा नामिबियाले आफ्ना चार खेल जितेर ३ जितसहित ६ अंक हासिल गरेको छ भने त्यस्तै लिग-२ को पहिलो सिरिज पनि जितेको छ। त्यसैगरी … Read more

एक्सपर्ट भरतपुर मेयर्स कपः अर्किड लगातार जितसंगै सेमीफाइनलमा र लक्ष्मी माविको सान्त्वना जित

चितवन । एक्सपर्ट भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको लिगमा चरणमा लगातार जितसंगै अर्किड सेकेण्डरी स्कुल सेमीफाइनल प्रवेश गरेको छ भने लक्ष्मी माविले सान्त्वना जित निकाल्दै प्रतियोगिताको सुखद अन्त्य गरेको छ । आज (शनिबार) आफ्नो लिग चरणको अन्तिम खेलमा इडेन गार्डेन स्कुललाई १०८ रनको फराकिलो अन्तरले पराजित गर्दै समूह ‘बी’को विजेताको रुपमा सेमीफाइनल स्थान सुरक्षित … Read more

एनआरटी बन्यो स्व दीलिप राणा स्मृति चितवन भेट्रान कप च्याम्पियन

भरतपुर  । स्व दीलिप राणा स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण चितवन भेट्रान कप फुटबलको उपाधि एनआरटी एफसी भेट्रानले जितेको छ । आज (शनिबार) सम्पन्न उपाधि भिडन्तमा चाबहिल भेट्रानलाई हराउँदै एनआरटी च्याम्पियन बनेको हो । प्रतिस्पर्धात्मक खेलमा एनआरटी १-० ले विजयी भयो । एनआरटीको जितमा नरेश श्रेष्ठले निर्णायक गोल गरे । उक्त गोल नै एनआरटीलाई च्याम्पियन बनाउन पर्याप्त … Read more

नेपाल ए र क्यानडा-११ बीचको निर्णायक खेल आज

काठमाडौं। नेपाल ए र क्यानडा-११ बीचको सिरिजको तेस्रो तथा निर्णायक खेल आज हुँदैछ। मुलपानी क्रिकेट मैदानमा हुने यो खेल नेपाली समय अनुसार विहान ९ः३० बजेदेखि शुरु हुनेछ। यसअघि खेलेको पहिलो खेल क्यानडा- ११ ले जितेको थियो भने दोस्रो खेलमा नेपाल ए ले जित हासिल गरेको थियो । १-१ को बराबरीमा रहेको सिरिज आज जित्ने टिमले … Read more

एक्सपर्ट भरतपुर मेयर्स कपः वाल्मीकिको लगातार दोस्रो जित, विश्वप्रकाशको पहिलो जित

चितवन । एक्सपर्ट भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको लिगमा समुह ‘ए’को वाल्मीकि शिक्षा सदनले लगातार दोस्रो जित निकालेको छ । प्रतियोगिताको समुह ‘बी’ को विश्वप्रकाश माविले भने पहिलो जित हात पारेको छ । आजको पहिलो खेलमा विश्वप्रकाशले प्रभात मावि शुक्रनगरलाई ४ विकेटले तथा वाल्मीकिले मावि गंगानगरलाई ८७ रनको फराकिलो अन्तरमा हराएको हो । भरतपुर–१५ … Read more

एक्सपर्ट भरतपुर मेयर्स कपः एक्सपर्टद्वारा जर्सी हस्तान्तरण, लिग चरणमा नारायणी नमुना मा.विको पहिलो जित

चितवन । एक्सपर्ट भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको लिग चरणको खेल आज (शुक्रबार)बाट सुरु भएको छ । उद्घाटन खेलमा नारायणी नमुना मा.वि.ले अंकुरम एकेडेमीलाई ९३ रनको फराकिलो अन्तरमा हराउँदै विजयी सुरुआत गरेको छ । समूह ‘ए’ अन्तर्गतको पहिलो खेलमा अंकुरम एकेडेमीलाई पराजित गर्दै नारायणीले २ अंक सुरक्षित गरेको छ । भरतपुर–१५ स्थित निर्माणाधिन गौतम … Read more

नेपाली महिला टोलीले टस जितेर ब्याटिङ गर्दै, आज जिते एसिया कपमा छनोट हुने

काठमाडौं । एसीसी महिला प्रिमियर कपको सेमिफाइनलमा नेपाली महिला टोलीले आज आयोजक मलेसियाविरुद्ध खेल्दैछ । मलेसियाको बायुमास ओभल मैदानमा हुने खेलमा नेपालले टस जितेर ब्याटिङ रोजेको छ । आजको खेल जितेमा नेपाली टोली एसिया कपमा छनोट हुनेछ । एसिया कपमा कूल ६ टोली खेल्नेछन् । तीमध्ये एउटा समूहमा भारत पाकिस्तान र बंगलादेश छन् । अर्को … Read more

नामिबियाविरुद्ध नेपालको खराब सुरुवात, शीर्ष चार ब्याटर आउट

काठमाडौं। नेपालले नामिबियाविरुद्ध खराब शुरुवात गरेको छ । आइसीसी क्रिकेट विश्वकप लिग- २ अन्तर्गतको पहिलो खेलमा टस हारेर पहिला ब्याटिंग गरिरहेको नेपालले चौथो विकेट गुमाएको छ । नेपालका कप्तान रोहित पौडेल १ रन बनाएर आउट भएका छन् । यसअघि आसिफ सेख ४, अनिल शाह ८ र कुशल भुर्तेल रोयल डकमा आउट भएका थिए । यो … Read more