टप एन्ड टी–ट्वान्टी श्रृङ्खलाः नेपालले ब्याटिङ गर्दै

अस्ट्रेलियामा जारी टप एन्ड टी–२० श्रृङ्खलाअन्तर्गत नेपालले आफ्नो चौथो खेलमा होबर्ट हुरिकेन्सविरुद्ध ब्याटिङ गरिरहेको छ । अस्ट्रेलियाको काजालिस एरिना पामस्र्टनमा रङ्गशालामा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । नेपाल यसअघि खेलेका तीनवटै खेलमा पराजित भएको थियो । नेपाल नर्दर्न टेरिटोरी स्ट्राइकरसँग ४२ रन, बङ्गलादेश ‘ए’सँग ३२ रन तथा मलेबर्न स्टार्स … Read more

एनपीएलको अक्सनबाट आठ टोलीले छाने ३७ खेलाडी, चितवनले गर्‍यो सबैभन्दा धेरै खर्च

नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि भएको मिनी अक्सनबाट आठ टोलीले ३७ खेलाडी छानेका छन् । अक्सनका लागि छनोट गरिएका १५० खेलाडीबाट ३७ खेलाडी अनुबन्ध भएका हुन् । अक्सनमा आठ टोलीले पहिलो चरणमा २६ खेलाडी अनुबन्ध गरेका थिए । पहिलो चरणमा अनुबन्ध नगरिएका बाँकी ११ खेलाडी ‘विस लिस्ट’बाट छानिएका हुन् । ‘ए’ श्रेणीका चार … Read more

सरस्वती युवा क्लबले साम्बालाई सम्मान गर्दै

चितवन– नेपाली राष्ट्रिय महिला फुटवल टिमकी कप्तान साबीत्रा भण्डारी साम्बालाई श्री सरस्वती युवा क्लबले सम्मान गर्ने भएको छ । क्लबले यहि श्रावण २४ गते शनिवार शिबनगरमा साम्बालाई सम्मान गर्ने भएको हो । खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि भन्ने मूल नाराका साथ राष्ट्रको गौरब साम्बालाई सम्मान गर्न लागिएको क्लबका अध्यक्ष सुवास सुवास सिलवालले जानकारी दिए … Read more

साफ यू–२० महिला च्याम्पियनसिपः श्रीलंकामाथि नेपालको सहज जित

नेपालले बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिपमा चौथो जित निकालेको छ । आज (बिहीबार) भएको खेलमा नेपालले श्रीलंकामाथि ७–० को सहज जित निकालेको हो । पहिलो हाफमा ४ गोल गरेको नेपालले दोस्रो हाफमा थप ३ गोल गरेको छ । यसअघि नेपालले पहिलो खेलमा भुटानलाई ६–१ गोलले हराउँदा दोस्रो खेलमा बंगलादेशसँग ३–२ ले पराजित भएको थियो … Read more

सम्पर्क मंच रनिङ्ग कप फ़ुट्सल प्रतियोगिता सम्पन्न

असार ६ , काठमाडौँ नेकपा ( एमाले ) पाँचथर काठमाण्डौ सम्पर्क मञ्चले जिल्लाको पालिका स्थरिय रनिङ्ग सिल्ड फुटसल प्रतियोगिता सम्पन्न गरेको छ। काठमण्डौंको धुम्बाराईमा अवस्थित धनन्तरी फुटसलमा आयोजना गरिएको उक्त कार्यक्रमको उद्घाटन समारोहमा नेकपा एमाले केन्द्रिय कमिटी सदस्य तथा पूर्व राज्यमन्त्री डम्मरसिंह सम्वाहाम्फे प्रमुख अतिथि हुनुहुन्थ्यो भने समापन तथा पुरस्कार वितरण कार्यक्रमको प्रमुख अतिथि नेकपा … Read more

त्रिदेशीय टी-२० क्रिकेट शृंखला आजदेखि सुरु, नेपालले सोमबार नेदरल्यान्ड्ससँग खेल्ने

त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला आजदेखि स्कटल्यान्डमा सुरु हुँदैछ। शृंखलाको उद्घाटन खेलमा आज घरेलु टोली स्कटल्यान्ड र नेदरल्यान्ड्स आमनेसामने हुनेछन्। खेल नेपाली समयअनुसार साँझ पौने ७ बजे ग्लास्गोमा सुरु हुनेछ। नेपालले प्रतियोगिताको पहिलो खेल भोलि सोमबार नेदरल्यान्ड्सविरुद्ध खेल्नेछ। शृंखलाका लागि नेपाली टोलीमा दुई नयाँ अनुहारले स्थान बनाएका छन् – तीव्र गतिका बलर रुपेश सिंह र … Read more

नेपाली महिला राष्ट्रिय टोली आज स्वदेश फर्किँदै

आईसीसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा स्थान सुरक्षित गर्न सफल नेपाली राष्ट्रिय महिला क्रिकेट टोली आज स्वदेश फर्कँदै छ।नेपाल एसिया क्षेत्र छनोटको उपविजेताका रूपमा ग्लोबल क्वालिफायर्समा पुगेको हो। टोली आज साँझ ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ। मंगलबार सम्पन्न सुपर थ्रीको अन्तिम खेलमा थायल्यान्डसँग पराजित भएपछि नेपाल उपविजेताका … Read more

सुपर-३ को अन्तिम खेलमा थाइल्यान्डविरुद्ध नेपालको हार

आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपालले थाइल्यान्डसँग ७८ रनको हार व्यहोरेको छ । मंगलबार थाइल्यान्डमै भएको खेलमा घरेलु टिमले प्रस्तुत गरेको १५९ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभर ब्याटिङ गरे पनि नौ विकेट गुमाएर ८० रनमात्र बनाउन सक्यो । नेपालकी कविता कुँवरले सर्वाधिक २४ रन बनाइन् । राजमती ऐरीले १९ … Read more

नेपाललाई थाइल्याण्डले दियो १५९ रनको बलियो लक्ष्य

आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको सुपर ३ अन्तर्गत थाइल्याण्डसँगको खेल जित्न नेपालले बलियो लक्ष्य पाएको छ । थाइल्याण्डले २० ओभरमा २ विकेट गुमाएर १५८ रन बनाउँदै नेपाललाई १५९ रनको लक्ष्य दिएको हो । थाइल्याण्डका लागि नानपत कोन्चारोन्काइले अविजित ५० रन बनाइन् । उनले २८ बलमा आक्रामक अर्धशतक बनाएकी हुन् । ओपनर नताया बूचाथामले पनि … Read more

महिला टी-२० विश्वकप छनोट: नेपालले आज बहराइनसँग खेल्दै

थाइल्याण्डमा भइरहेको आईसीसी महिला टी-२० विश्वकप एसिया छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज बहराइनसँग खेल्दैछ । समूह सी मा रहेको नेपाल र बहराइनबीचको खेल बैंककस्थित टेरथाई ग्राउण्डमा नेपाली समय अनुसार १२:१५ बजे सुरु हुनेछ । समूह चरण पार गर्दै सुपर थ्री मा पुग्ने सम्भावना कायम राख्न नेपालले आज बहराइनलाई हराउनैपर्नेछ । समूह सी … Read more