क्यानको सम्झौतामा समावेश नहुने सन्दीप लामिछानेको घोषणा

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान) सँगको सम्झौतामा समावेश नहुने घोषण गरेका छन् । बुधबार आगामी सिरिजका लागि टोलीलाई क्यानले बिदा गरेको केही समयपछि उनले क्यानसँगको सम्झौतालाई निरन्तरता नदिने निर्णयमा पुगेको घोषणा गरेका हुन्।  

निर्भाना एकेडेमीका विद्यार्थीद्वारा अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा काश्य पदक प्राप्त

काठमाडौं, बैशाख २३ अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भएर नेपाललाई गौरवान्वित गर्ने कार्यमा सीतापाइलास्थित निर्भाना एकेडेमीका दुई विद्यार्थीले उल्लेखनीय सफलता हात पारेका छन्। विद्यालयका कक्षा ६ का सक्षम श्रेष्ठ र कक्षा ८ का आश्रय उपाध्यायले जापानको ओसाका शहरमा सम्पन्न अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप २०२५ मा काश्य पदक जितेर देशको नाम विश्व मञ्चमा उजागर गरेका हुन्। अप्रिल २५ … Read more

यू-१९ विश्वकप एसिया छनोटः नेपाल र यूएईबीचको खेलको टसमा ढिलाई

काठमाडौंमा आजदेखि सुरु भएको आईसीसी यू-१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र यूएईबीचको खेलको टसमा ढिलाई भएको छ । तल्लो मुलपानी क्रिकेट मैदानमा ९ बजे टस भएर साढे ९ मा सुरु हुनुपर्ने खेलमा १० बजिसक्दा पनि टस भएको छैन । पछिल्लो केही दिनमा भएको वर्षाका कारण मैदानको केही भाग अझै पनि सुकिसकेको छैन । त्यसकारण आउटफिल्ड … Read more

टी-२०आई: पहिलो खेलमा कतारमाथि नेपालको सहज जित

हङकङमा आजदेखि सुरु भएको टी-२०आई प्रतियोगिताको पहिलो खेलमा नेपालले सहज जित निकालेको छ । नेपालले कतारलाई ८ विकेटले हराएको हो । कतारले दिएको १५२ रनको लक्ष्य नेपालले १७ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । ओपनर कुशल भुर्तेलले सर्वाधिक ३८ रन बनाए भने कप्तान रोहित पौडेल ३७ रनमा अविजित रहे। आसिफ शेखले ३३ रन बनाउँदा … Read more

एपीएफको दमदार प्रदर्शन, राष्ट्रिय महिला फुटबलको उपाधि चुम्यो

राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपिएफ एफसीले जितेको छ । भरतपुरको कृष्णपुरको मैदानमा आज सम्पन्न फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई हराउँदै एपिएफ च्याम्पियन बनेको हो ।प्रतिस्पर्धात्मक खेलमा एपिएफले उत्कृष्ट पुनरागमन जित निकाल्यो । खेलमा अग्रता भने आर्मीले लिएको थियो । १३ औं मिनेटमा बिमला चौधरीको गोलमा आर्मीले अग्रता लियो । अन्तिम ६ मिनेट सम्हालिन नसक्दा … Read more

घाइते भएपछि ब्राजिलको टिमबाट हटाइए नेइमार

ब्राजिलका सुपरस्टार फुटबलर नेइमार फेरी घाइते भएका छन्। शुक्रबार तिघ्राको चोटका कारण नेइमार आगामी विश्वकप छनोटको लागि ब्राजिलको टिमबाट बाहिरिएका छन्। अक्टोबर २०२३ देखि ब्राजिलको टिम बाहिर रहेका नेइमारलाई ब्राजिलको विश्वकप छनौटका आगामी खेलका लागि राष्ट्रिय टिममा समावेश गरिएको थियो। मार्च २ मा ब्रागान्टिनोविरुद्ध सान्तोसको २-० को जितमा नेइमारको मांसपेशीमा समस्या आएको बताइएको छ। नेइमार … Read more

मछिन्द्रले जित्यो केपी ओली कपको उपाधि

काठमाडौं । केपी ओली कपको उपाधि  मछिन्द्र क्लबले जितेको छ। सोमबार दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै मच्छिन्द्र क्लबले तेस्रो पटक केपी ओली कपको उपाधि जितेको हो। मछिन्द्रको जितमा स्टेफन जमाहा जालीले एक गोल गरेका थिए भने अर्को गोल आर्मीका विमल पाण्डेले आत्मघाती गोल गरेका थिए। खेलको २९औं … Read more

टोटनह्याममाथि म्यानचेस्टर सिटीको संघर्षपूर्ण जित

काठमाडौं। इङ्लिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले टोटनह्याममाथि संघर्षपूर्ण जित हासिल गरेको छ। गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले टोटनह्यामलाई १-० गोल अन्तरले पराजित गरेको हो। म्यानचेस्टर सिटीको जितमा खेलको १२औं मिनेटमा इर्लिंग हालाण्डले गरेको गोल नै खेलको निर्णायक गोल बनको थियो। यो जितपछि म्यानचेस्टर सिटीको २७ खेलमा ४७ अंक रहेको छ र लिगमा चौथो स्थानमा … Read more

अफगानिस्तानविरूद्ध दक्षिण अफ्रिकाको फराकिलो जित

च्याम्पियन्स ट्रफीमा दक्षिण अफ्रिकाले अफगानिस्तानविरूद्ध फराकिलो जित निकालेको छ। गएराति कराँचीको नेशनल स्टेडियममा भएको खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई १०७ रनको फराकिलो अन्तरले हराएको हो। दक्षिण अफ्रिकाले दिएको ३१६ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ४३.३ ओभरमा अल आउट हुँदै २०८ रनमा समेटिएको हो। अफगानिस्तानलाई सस्तोमा समेट्न कगिशो रबाडाले तीन, लुंगी एन्गिडी र विआन मुल्दरले २/२ तथा मार्को … Read more

हार्वड खुल्ला स्क्र्याबल च्याम्पियनशिपको पहिलो दिन सम्पन्न: १०२ विद्यार्थीको सहभागिता

काठमाडौ , मङ्सिर २९ पोखरामा जारी हार्वर्ड खुल्ला स्क्र्याबल च्याम्पियनशिपको पहिलो दिन १० चरणका खेलहरू सम्पन्न भएका छन्। च्याम्पियनशिपको उद्घाटन समारोहमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेशम बहादुर खत्री सभापतिको भूमिकामा थिए भने गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेष बहादुर पौडेल प्रमुख अतिथिका रूपमा उपस्थित भए । मन्त्री पौडेलले यस्तो प्रकारका खेलकुदले विद्यार्थीहरूको मानसिक क्षमता … Read more