सरकारले भन्यो : बिपिन जोशी सुरक्षित भएको जानकारी पाएका छौँ
काठमाडौँ- परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हमास समूहको नियन्त्रणमा रहेकाे भनिएका नेपाली विद्यार्थी बिपिन जोशीको रिहाइका लागि सरकारले सक्दो प्रयास गरिरहेको बताएकी छन्। जोशीका बुबा महानन्द जोशी र उनको परिवारका सदस्यहरूलाई मन्त्री डा. राणाले सो जानकारी दिएकी हुन्।बिपिन जोशीका बुबासहित परिवारका सदस्यहरूले साेमबार परराष्ट्रमन्त्री डा. राणालाई उनको कार्यकक्षमा भेटेर बिपिनको रिहाइका लागि पहल गरिदिन अपिल गरेका … Read more