हमासको कब्जामा रहेका विपिनबारे बैंककबाट इजिप्टका समकक्षीसँग परराष्ट्रमन्त्रीको संवाद
काठमाडौं- हमास अतिवादी समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि नेपालले पहल जारी राखेको छ ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले विपिनको रिहाइका लागि पहल गरिदिन विभिन्न देशका समकक्षीहरूसँग संवाद गरिरहेकी छन् । देउवाले सोमबार इजिप्टका विदेशमन्त्री डा बदर अब्देल–अतिसँग सोमबार संवाद गरेकी हुन् ।इजरायल सरकार र हमासबीच युद्धविरामपछि नियन्त्रणमा रहेका बन्दीहरूलाई हमासले आइतबारबाट … Read more