आमा समूहलाई सामुदायिक कृषि सहायक प्रशिक्षण
भोजपुर– ज्ञान, सीप र दक्षता अभिवृद्धि गरी कृषि प्रविधि हस्तान्तरणमा सहयोग पुर्याउने उद्देश्यले भोजपुरका आमा समूहलाई निःशुल्क प्रशिक्षण सुरु गरिएको छ । भोजपुर नगरपालिका– ५, बोखिमका आमा समूहलाई सामुदायिक कृषि सहायक सम्बन्धी प्रशिक्षण दिन थालिएको हो । सुम्निमा बहुप्राविधिक शिक्षालयको आयोजनामा वडा कार्यालय र पञ्चकन्या स्वास्थ्य आमा समूह बोखिमको समन्वयमा आइतबारदेखि उद्यमशीलता विकास तथा जीविकोपार्जनका लागि … Read more