श्रमजीवीमाथि हुने गरेको अन्यायविरुद्ध काठमाडौँमा र्याली
काठमाडौं– श्रमजीवीमाथि हुने गरेको अन्याय–अत्याचारविरुद्ध काठमाडौँमा रातो घेरा कोरौँ भन्ने नारासहित र्यालीको आयोजना गरिएको छ । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को आयोजनामा शनिबार काठमाडौँको भृकुटीमण्डपबाट र्यालीको आयोजना गरिएको हो ।असमानताको विरुद्ध रातो घेरा कोरौँ भन्ने नारा सहित विश्वव्यापी कार्यक्रम अन्तर्गत नेपालमा पनि र्यालीको आयोजना गरिएको जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिए । विश्वमा १ प्रतिशत … Read more