पार्टी भित्रको गुटगत राजनीति अन्त्य गर्नुपर्छ : एनपी साउद
नवलपरासी– नेपाली कांग्रेसका नेता एनपी साउदले गुटगत राजनीति अन्त्य गरेर पार्टीलाई बलियो बनाउन सबै प्रतिबद्ध भएर लाग्न आवश्यक रहेको बताएका छन् । कांग्रेस जिल्ला कार्यसमिति नवलपरासी (सुस्ता पूर्व)ले सोमबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रम सम्बोधन गर्दै उनले पार्टी निर्वाचनका समयमा मात्रै सक्रिय हुने परिपाटी अन्त्य गरिनुपर्ने पनि बताए। ‘पार्टीको निर्वाचन नहुँदाको समयमा पनि जिल्लामा जाने, पार्टीका … Read more