मातृचक्र–मुस्ताङ
मुस्ताङको घरपझोङ गाउँपालिका४ जोमसोमस्थित मातृचक्र। एउटा आमाको जीवनचक्र झल्काउने मातृचक्र परिक्रमा गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या पछिल्लो समय बढेको छ । तस्बिरः सुशीलबाबु थकाली/रासस
मुस्ताङको घरपझोङ गाउँपालिका४ जोमसोमस्थित मातृचक्र। एउटा आमाको जीवनचक्र झल्काउने मातृचक्र परिक्रमा गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या पछिल्लो समय बढेको छ । तस्बिरः सुशीलबाबु थकाली/रासस
काठमाडौँ, पुस २५ गते । इन्डो–नेपाल रनिङ शिल्ड भलिबल च्याम्पियनसिपको उपाधि टोली त्रिभुवन आर्मी क्लबले जितेको छ । बुटवलको रामनगर खेल मैदानमा बिहीबार भएको फाइनल खेलमा आर्मीले नेपाल पुलिस क्लबलाई ३–२ को सेटमा हरायो । विभागीय डर्बीमा आर्मीले १८–२५, २५–१८, २०–२५, २५–२२, १५–७ को नजिता निकालेको हो । उपाधिसँगै आर्मीले सात लाख र उपविजेता बनेको … Read more
काठमाडौं । नेकपा (एमाले)का पूर्वनेता भीम रावलले संविधान संशोधनका नाममा जनतालाई झुक्काउने प्रयास भइरहेको बताएका छन्। राष्ट्रिय एकता दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले संविधान संशोधनका निम्ति भन्दै सरकार बनाउने र त्यो काम २०८७ सालमा गर्ने तयारीले जनता झुक्काउने कार्य भएको उल्लेख गरे। उनले जनताको आँखामा पट्टी लगाएर आफू मात्र सर्वज्ञाता बन्न खोज्ने … Read more
वासिङ्टन- अमेरिकाको लस एन्जलसको जंगलमा लागेको आगो हलिउड हिल्ससम्म उक्लिएको छ । जसका कारण विश्वकै प्रसिद्ध यो स्थानको पूरै क्षेत्रलाई खाली गराइएको छ । केही दिनदेखि फैलिएको डढेलो नियन्त्रणबाहिर गएपछि त्यहाँस्थित उद्धारकर्मीलाई पनि मुस्किल परेको छ । क्यालिफोर्नियाका गभर्नर आफैं आगो नियन्त्रणका लागि खटिएका छन् । तर डढेलोको भीषण स्वरुपका अगाडि कसैको केही नलाग्ने अवस्था … Read more
काठमाडौँ, पुस २५ गते । ‘जय ट्रफी मेन्स एलाइट कप’ अन्तर्गत बिहीबार विभागीय टोली नेपाल पुलिस क्लबले मधेश प्रदेशविरुद्ध सानदार जित निकालेको छ । वीरगन्जस्थित नरायाणी क्रिकेट मैदानमा भएको खेलमा पुलिसले मधेशमाथि एक इनिङ्स र ३५ रनको जित निकालेको हो । दोस्रो इनिङमा मधेश ३२.२ ओभरमा सबै विकेट गुमाएर ९४ रनमै समेटिएपछि पुलिसले फेरि ब्याटिङ गर्नुपरेन । मधेशका लागि विशाल … Read more
पशुपतिनगर (इलाम) पुस २५ गते। इलाममा दुई सय वर्ष लामो इतिहास बोकेको निशान पदमार्गको औपचारिक उद्घाटन भएको छ। भारतको नागरी गढीबाट पहिलो पटक तत्कालीन नेपाली सेनाले निशान ल्याएर राखेको सूर्योदय नगरपालिका ११ को पूर्णे डाँडामा निशान पदमार्गको औपचारीक उद्घाटन भएको हो। बुधबार नेपाल–भारत सीमाना जोडिएको मेची नदीको मुहानदेखि सुरु भएको पदयात्रा पूर्णेडाँडा आइपुगेपछि पदमार्गको उद्घाटन गरी … Read more
तनहुँ, पुस २५ गते । उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले संस्कृति र पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि सबै एकजुट हुनुपर्ने बताउनुभएको छ । तनहुँ उद्योग वाणिज्य सङ्घको आयोजना तथा दमौली बजार एकाइको सहआयोजनामा तनहुँको सदरमुकाम दमौलीमा बिहीबारबाट सुरु भएको नवौं तनहुँ कृषि पर्यटन तथा प्रविधि महोत्सवको उद्घाटन गर्नुहुँदै मन्त्री सिंहले सो कुरा बताउनुभएको हो … Read more
काठमाडौं– नेपाली कथानक चलचित्र गुरु आमाको पहिलो पोस्टर सार्वजनिक भएको छ । बुधबार एक कार्यक्रमका बिच चलचित्र निर्माता तथा निर्देशक प्रेम सोनी सुनारले चलचित्रको पोस्टर सार्वजनिक गरेका हुन् ।चलचित्रमा मिथिला शर्मा, गौरी मल्ल, बुद्धि तामाङ, टिका सानु, सुस्मा थापा, सुशील पोखरेल, धुर्व कोइराला, उत्तम के.सी, गिरी बहादुर पुन लगायतका कलाकारको उत्कृष्ट अभिनय छ । निर्माता तथा … Read more
कैलाली, पुस २५- पछिल्लो समय जिल्लामा माटोका भाँडा बनाउने सिपालु कालिगडको अभाव हुन थालेपछि व्यवसायी समस्यामा परेका छन् । युवा शिक्षा तथा वैदेशिक रोजगारीका लागि बाहिर जानु, पुस्तान्तरण नहुनु, भाँडा बनाउने माटो सहजै नपाउनुलगायत कारणले कालिगड पेसा सङ्कटमा परेसँगै व्यवसायी समस्यामा परेका हुन् । दक्ष कालिगडको कमी, भाँडा बनाउन आवश्यक पर्ने माटो सहजै पाउन छोडेपछि … Read more
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल एयरलाइन्सलाई सुधार गरेरै छोड्ने प्रतिबद्धता जनाएका छन्। बिहीबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा उनले नेपाल एयरलाइन्सलाई नसुधार नगरेर विश्राम नलिने बताए। नेपाल एयरलाइन्सलाई सुधार्न समिति, सांसद, सरकार सबैले संकल्प लिन जरुरी रहेको उनको भनाइ छ। ‘हामी अब नेपाल एयरलाइन्सलाई नसुधारिकन विश्राम लिन्नौँ। … Read more