अन्तिम खेलमा न्युजिल्यान्डविरुद्ध श्रीलंका विजयी
एजेन्सी – श्रीलंकाले न्युजिल्यान्ड विरुद्धको टी २० शृङ्खला २–१ ले जितेको छ । बिहीबार भएको अन्तिम तथा तेस्रो खेलमा श्रीलंकाले न्युजिल्यान्डलाई ७ रनले हराएको हो। श्रीलंकाले दिएको २१९ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले ७ विकेटको क्षतिमा २११ रन जोड्यो । न्युजिल्यान्डका रचिन रवीन्द्रले ३९ बलमा ६९ तथा डेरी मिचेलले १७ बलमा ३५ रन प्रहार गरे पनि त्यो … Read more