यसरी रुपान्तरण हुँदैछ चन्द्रागिरि ‘स्मार्टसिटी’माः ‘गुगल प्लस कोड’ सहितको ‘डिजिटल’ सडक चोक पहिचान तथा घर नम्बर शुभारम्भ
काठमाडौँ, पुस १८- के तपाइँ चन्द्रागिरि नगरवासी हुनुहुन्छ रु अथवा चन्द्रागिरिवासी कहाँ जाँदै रु नगरवासी हुनुहुन्छ, भने अब तपाईँ स्थानीय सरकारबाट पाउने सेवा सुविधा लिन नजिकको वडा कार्यालय धाइरहनुपर्दैन । यतिमात्र होइन, तपाईँले स्थानीय सरकारलाई बुझाउनुपर्ने सेवा शुल्क, कर र राजस्व अनलाइनमार्फत तिर्न सक्नुहुनेछ । साथै आफूलाई आवश्यक पर्ने विभिन्न सेवा अथवा सिफारिस लिन घरैबाट … Read more