गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा
ढल्केबर, पुस २१ गते । धनुषाको गणेशमान चारनाथ नगरपालिकाले गर्भवती तथा सुत्केरीलाई निःशुल्क सेवा दिने उद्देश्यले एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । घरमै सुत्केरी हुने दरलाई शून्यमा झार्न र अस्पतालमा सुरक्षित रुपमा सुत्केरी गराउन अभिप्रेरित गर्ने उद्देश्यले आइतबारदेखि एम्बुलेन्स सञ्चालनमा ल्याएको नगर प्रमुख जितनारायण यादवले बताउनुभयो । “पालिकाभित्रका सबै गर्भवती तथा सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध … Read more