प्रचण्डले बिपीलाई ढिलो बुझ्दा देशमा हिंसात्मक द्वन्द्व भयो : कांग्रस महामन्त्री शर्मा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बिपी कोइरालालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुझ्न ढिला गर्दा देशले १० वर्षे हिंसात्मक आन्दोलन द्वन्द्व खेप्नु परेको बताएका छन्। सोमबार पूर्वकर्मचारी समाज नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। ‘समाजलाई बिपीले पहिल्यै सँगै जाऔं भन्नुभयो। कम्युनिस्ट आन्दोलनले यो कुरा बुझ्दैगर्दा ढिलो भएको … Read more