बुटवल औद्योगिक व्यापार मेला चार लाखले गरे अवलोकन, २५ करोडको कारोबार
बुटवल, पुस १९ गते । बुटवलमा पुस ३ देखि १८ गतेसम्म चलेको औद्योगिक व्यापार मेलालाई चार लाख दर्शकले अवलोकन गरेका छन् । २५ करोड रुपियाँको कारोबार भएको आयोजकले जनाएको छ । ‘लगानी लुम्बिनीमा : समृद्धि देशमा’ नारासहित बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देहीको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासङ्घको संरक्षकत्वमा अन्तर्राष्ट्रिय प्रदर्शनीस्थल बुटवल … Read more